Browsing Category
समाज
यौन हिंसाको आरोप लागेका एसएसपी शौरभ राणा निलम्बित
काठमाण्डौं - नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणा निलम्बित भएका छन ।
गृहमन्त्रालयले आज (शुक्रबार) राणालाई निलम्बन गरेको हो । संघीय प्रहरी इकाई धरानमा कार्यरत एसएसपी राणामाथी यौन हिंसाको आरोप लागेको छ ।
उजुरी परेको लामो!-->!-->!-->!-->!-->…
नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिए
काठमाण्डौं - विश्वव्यापी स्वास्थ संकट निम्त्याएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि वढ्न थालेको छ । यसअघि चीनबाट नेपाल आएका २ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।
त्यस्तै आज (शुक्रबार) टिचिङ अस्पताल अन्तरगतको मनमोहन!-->!-->!-->…
प्रहरी भित्रै महिला प्रहरी असुरक्षित, हेडक्वारबाटै उजुरी गायब
काठमाण्डौं - ‘सत्य सेवा सुरक्षणम’ को सपथ खाएको जनताको सुरक्षाको प्रत्याभूति गर्ने नेपाल प्रहरी भित्र महिला प्रहरी नै असुरक्षित रहेको तथ्य सार्वजनिक भएको छ ।
यौनहिंसाका उजुरी प्रहरी प्रधान कार्यलयले नै लुकाएर राख्ने गरेको कुरा सार्वजनिक!-->!-->!-->…
दक्षिणकाली–४ का वडाध्यक्षसहित ३ जना मानव बेचबिखन आरोपमा पक्राउ
काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्षसहित ३ जना मानव बेचबिखन आरोपमा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले वडाध्यक्ष पुष्कर खड्कासँगै व्रिजगोपाल श्रेष्ठ र नवल ठाकुरलाई!-->!-->!-->…
हुम्लामा चिसोले आठको मृत्यु
जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म आठ जनाको निधन भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा पाँचको मृत्यु भएको हो ।
हिमपात बढी हुने हुँदा दम, खोकी, निमोनिया र!-->!-->!-->…
अधिकारकर्मीहरुलाई तत्काल रिहाई गर्न द्वन्द्वपीडितको माग
काठमाण्डौं - काभ्रेका अर्जुन लामाको अपहरण पछि हत्या गर्न निर्देशन दिएको आरोप लागेका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखको पदमा सपथ नखुवाउन र आरोपित व्यक्तिलाई कार्वाहीको माग गर्दै शितल निवास अगाडि धर्नामा बसेका द्वन्द्वपीडित!-->…
हत्या आरोपितलाई सभामुख नबनाउन भन्दै दोस्रो दिन पनि अधिकारकर्मीको माइतीघरमा प्रदर्शन
काठमाण्डौं - काभ्रेका अर्जुन लामाको अपहरण पछि गरिएको हत्या प्रकरणमा मुछिएका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख नबनाउन भन्दै अधिकारकर्मीहरुले माइतीघर दोस्रो दिन पनि प्रदर्शनलाई!-->…
तिहाड जेलमा सुरु भयो निर्भयाका दोषिलाई फाँसी दिने तयारी, सोधियो अन्तिम इच्छा
१ फेब्रुअरी २०२०, त्यो दिन हो, जुन दिन निभर्याका अपराधिहरु अक्षय, विनय, मुकेश र पवन चार जनालाई बिहान ६ बजे झुण्डयाइनेछ । पहिले यसका लागी २२ जनवरी का लागी तारिख तोकिएको थियो तर अपराधिहरुको केही केसका कारण मृत्युदण्डको नयाँ तारिख तोकिएको हो!-->…
पतिका हत्यारालाई केही महिना मात्रै जेल हाल्न सके पतिको आत्माले शान्ति पाउने छ !
पुर्णीमाया लामा
काठमाण्डौं - निवर्तमान सभामुख कृष्णबहादुर महरा संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा सदरखोर डिल्ली बजारमा पुर्पक्षका लागि कैदमा छन् । बलात्कार प्रयासको आरोप लागेसँगै गत असोज १४ देखि रिक्त रहेको!-->!-->!-->…
उखु किसानले भुक्तानी अझै पाएनन, सम्झौताको समयसीमा आज समाप्त हुदैं
काठमाण्डौं - मध्य पुषको जाडो र बर्षाको समेत पर्वाह नगरी संघीय राजधानीको काठमाडौको मुटु माइतीघर मण्डलामा उखु मिलका सञ्चालकहरुले आफुहरुको लामो समयदेखि पाउनुपर्ने बक्यौता रकम भुक्तानीको माग गर्दै आन्दोलन गरे ।
त्यही आन्दोलनको बलमा सरकारले!-->!-->!-->…