Browsing Category

समाज

अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाज बेल्जियमको चौथो अधिबेशन सम्पन्न, हुमनाथ पाण्डेको नेतृत्व मा नयाँ…

अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाज, बेल्जियमको चौथो अधिबेशनले नयाँ कार्यसमिति चयन गरेकोछ । अधिबेशनमा उपस्थित स्याङ्गजाबासीहरुले अध्यक्ष : हुमनाथ पाण्डे, वरिष्ठ उपाध्यक्ष : गणेश अधिकारी, उपाध्यक्षहरू : सुन्दर पौडेल, नरेन्द्र अधिकारी,…

विदेशमा रहेका नेपाली प्रतिभाको तथ्यांक संकलन गर्न ब्रसेल्सस्थित नेपाली दूतावासको पहल,

विदेशमा छरिएर रहेका नेपाली प्रतिभाको पहिचान, अभिलेखीकरण र सञ्जाल विस्तार गर्ने उद्देश्यले नेपाल सरकारद्वारा स्थापित प्रतिभा प्राप्ति केन्द्र (Brain Gain Centre)' मा आबद्ध भएर मातृभूमिको बिकास अभियानमा सहभागी हुन नेपाली राजदूतावास ब्रसेल्सले…

नेपाली मिलन केन्द्र एन्तवेर्पेनले २५ अगस्तमा तीजको दर खुवाउने कार्यक्रम गर्दै, नेपाली बसोबास भएका…

एण्टवर्पेन (बेल्जियम) — बेल्जियमस्थित नेपाली समुदायले यस वर्षको तीज विशेष दर खाने कार्यक्रम भव्य रुपमा मनाउने तयारी गरि रहेकाछन। बेल्जियमका बिभिन्न सहरमा स्थानीय संघ संस्थाले नेपाली महिलाहरुको पर्ब तीजमा सांस्कृतिक, मनोरजनात्मक कार्यक्रम…

नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमले मनायो ३१सौ बिश्व आदिवासी दिवस,

नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमले "अधिकार सहितको पहिचान, नेपाल आदिवासी जनजाति महासंघको साझा अभियान” को मूल नारा सहित ३१ विश्व आदिबासी दिवस मनाएकोछ। ३१औ विश्व आदिवासी दिवसका दिन ९ अगष्टमा बेल्जियममा सक्रिय जनजातीय संस्थाहरुको…

बाग्लुङ्ग समाज बेल्जियममा नयाँ नेतृत्व, छैठौ अधिबेशनबाट हरि रोका अध्यक्ष रहेको २३ सदस्यीय कार्यसमिति…

बाग्लुङ्ग समाज बेल्जियमको अध्यक्षमा हरि रोका सर्बसम्मत निर्बाचित हुनुभएकोछ । सोमबार लुभेनमा भएको समाजको छैठौ अधिबेशनले रोकाको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष बिदुर केसी, उपाध्यक्ष द्वय प्रभात पौडेल र जमुना शर्मा, महासचिब दीपक सापकोटा, सचिब…

जीबन बिज्ञानका संस्थापक गुरुहरु बेल्जियम आउदै, ९ अगस्तमा लुभेनमा सत्संग हुने,

जीबन बिज्ञान प्रतिष्ठान नेपालका संस्थापक जीबन बिज्ञान बिज्ञ गुरुहरु एलपी भानु शर्मा र रमेश नेपाल बेल्जियम आउनु हुने भएकोछ। ‘स्वास्थ्य, शान्ति र आरोग्य पर्यटनका लागि: स्व जागरण’ नामक सत्संग कार्यक्रमका लागि उहाँहरु बेल्जियम आउन लाग्नु…

बेल्जियममा तमु समाजको १३ औ अधिबेशन सम्पन्न , राम घलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन,

बेल्जियमका नेपाली समुदायको सबै भन्दा जेठो संस्था तमु समाज बेल्जियमको अध्यक्षमा राम घले निर्बाचित भएकाछन। सानो 'राम घले' भनेर चिनिएका घलेको नेतृत्वमा उपाध्यक्षहरुमा अनिता घले, सुर्य बहादुर गुरुङ, बाबिता गुरुङ र चित्र जंग गुरुङ, महासचिवमा यम…

अन्तराष्ट्रिय पर्बत समाजको पाचौ अधिबेशन ८ अक्टोबरमा फलेवासमा हुदै,

पर्बतमा जन्मेर बिश्वका बिभिन्न देशमा बसोबास गर्ने पर्बतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्बत समाजले आफ्नो पाचौ अधिबेशन फलेवास नगरपालिका देबिस्थानमा गर्ने निर्णय गरेको छ। ८ अक्टोबर २०२५, तदनुसार असोज २४ गते २०८२ बुधवारको दिन सस्थाको…

गोरखा समाज बेल्जियमको दोश्रो अधिबेशन सम्पन्न, रमेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति,

२९ जुन २०२५, बेल्जियम "व्यक्तिगत प्रगति र सम्वृद्धि संगै सामाजिक दायित्वलाई मनन गरौं" भन्ने नाराका साथ गोरखा समाज बेल्जियमले संस्थाको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गरेकोछ । समाजका अध्यक्ष राम घलेका अध्यक्षतामा सम्पन्न अधिवेशनमा…

कञ्चनपुरी कल्पना मगर बनिन मगर संघ बेल्जियमको अध्यक्ष,

ब्रसेल्स, बेल्जियम, मगर संघ बेल्जियमले आफ्नो छैटौँ अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। अधिबेशनले कञ्चनपुर स्थायी घर भएर हाल बेल्जियममा बसोबास गरिरहेकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ। नयाँ कार्यसमितिमा रोल्पाका हिमाल…