Browsing Category

समाज

घाँस काट्न जाँदा हराएका ७ बालिका र किशोरी भारतमा भेटिए

महोत्तरी : महोत्तरीका सात बालिका र किशोरीको भारतको सीतामढीबाट उद्धार गरिएको छ । घाँस काट्न जाँदा बेपत्ता भएका भंगाहा नगरपालिका–८ धरमपुरका सात जना किशोरी तथा बालिका सीतामढीमा भेटिएको खबर आएपछि प्रहरी त्यसतर्फ गएर उनीहरुको उद्धार गरेको

बागलुङमा होली मेलामा दुई समूहबीच झडप, दुई जनाको मृत्यु

बागलुङ : बागलुङमा मेलामा युवाबीच भएको झडपमा दुई जनाको मृत्यु भएको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा दुई समूहबीच भएको झडपमा केही घाइते भएका छन् । मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँबर

झा दम्पतीकाे शब एक महिनापछि फेला

महाेत्तरी : फागुन १० गते घरबाटै बेपत्ता पारिएका महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पतीको शव फेला परेको छ। दुवै शव पिपरा गाउँपालिका वडा नम्बर २ मा बोरामा हालेर गाडेको जमिनमुनि शव फेला परेको हो। पिपरा गाउँपालिका वडा नम्बर ५

भागरथीको भजाइनल स्वाबको डीएनए दिनेशसँग मिल्यो

भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको पाइएको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता

भारतले कोरोना खोप अब अरु देशलाई बिक्री नगर्ने

भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप तत्काल अरु देशलाई नदिने भएको छ । उक्त निर्णयसँगै नेपाललगायतका देशहरु प्रभावित हुने भएका छन् । नेपालले भारतबाट उक्त खोप खरिद गर्दै आएको थियो । थप खोप खरिदका लागि

नाली खन्दा बम फेला पर्‍यो

कैलाली : कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली

पत्रकार महासंघको निर्वाचन चैत २५ गते, ७ गते कार्यतालिका प्रकाशन

नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । यसअघि अधिवेशन सम्पन्न गरिसकेको महासंघको निर्वाचन चैत २५ गते हुने भएको हो । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र

लहानस्थित मालपोत कार्यालयमा विस्फोट गराएको आरोपमा एक जना पक्राउ

सिरहा : सिरहाको लहान स्थित मालपोत कार्यालय भवनमा बम विस्फोट गराउने एक जनालाई सोमबार सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् । मण्डल

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

मकवानपुर : पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी–६ सुनाचुरीमा रात्रिबस र ट्रक ठक्कर खाई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा थप दश जना घाइते भएका छन् । हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र

पत्रकार सुशील शर्माको निधन

काठमाडौं : पत्रकार सुशील शर्माको निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । ६३ वर्षका शर्माको शुक्रबार दिउँसो २ बजेर १० मिनेटमा निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । उनले लामो समय