Browsing Category

समाज

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु…

बिदा मनाउन बनेको बिन्दास समुहको साझा सहयात्रि नेपाललाई आर्थिक सहयोग,

यौनहिंशा पीडित बालिकाहरुलाई आश्रय र शिक्षादिक्षा दिईरहेको संस्था "साझा सहयात्रि नेपाल" लाई बेल्जियमको बिन्दास समुहले आर्थिक सहयोग गरेकोछ ।  यौन हिंशामा परेका १५ जना युबतीहरुलाई आश्रय दिएर पठन पाठनको ब्यबस्था गरी रहेको गीता केसी दर्नालको…

हिमताल फुटेर थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरूको माग

काठमाडौं \  हिमताल फुटेर सोलुखुम्बुको थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरुले माग गरेका छन् । आइतबार राष्ट्रिय सभामा आकस्मिक, शून्य समय र विशेष समयमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् । नेकपा एकीकृत समाजवादीकी सांसद…

जनैपूर्णिमाका दिन लाग्ने गोसाईंकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा

रसुवा \ भोलि जनैपूर्णिमाका दिन रसुवाको गोसाईंकुण्डमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । धार्मिक एवम् पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाईंकुण्डमा मेलाको तयारी पूरा भएको र यसपाली बिजुली बत्ती पनि बालिएकाले तीर्थालु तथा स्थानीय होटल…

देशभर वर्षा, नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं \ बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा भएसँगै खोला तथा नदीहरुमा पनि बहाव बढेको छ । आज बिहान कपिलवस्तुको भगवानपुर, दाङको लालमटिया, रोल्पाको लिवाङ,…

सोलुखुम्बुका बाढी पीडितलाई जनही ६५ हजार रुपैयाँ राहत प्रदान

सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिकाले बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । पालिकाबाट ५० हजार रुपैयाँ र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट १५ हजार गरी ६५ हजार रुपैयाँ प्रदान गरिएको हो । बाढी प्रभावित क्षेत्रमा पुग्नुभएका…

निकुञ्जको सडक २४ सै घण्टा खुला

रसुवा \ पवित्र तीर्थ गोसाईंकुण्ड मेलालाई मध्यनजर गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्ना आधार इलाकाको सडक २४सै घण्टा खुला राख्ने भएको छ । निकुञ्जले एक विज्ञप्ति जारी गर्दै आजदेखि भदौ ४ गतेसम्मका लागि सडक २४सै घण्टा खुला गर्ने निर्णय गरेको हो…

डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते

डोटी \  दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल…

स्वास्थ्य बिमाको दायरा ५ लाख रुपैयाँ पुर्‍याउने स्वास्थ्यमन्त्रीको घोषणा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै अहिले एक लाख रुपैयाँ मात्रै रहेको स्वास्थ्य बिमाको दायरालाई बढाएर पाँच…

नेपाल ब्रुसेल मिलन केन्द्रको अध्यक्षमा प्रकाश कार्की र महासचिबमा सुबाश भट्ट

बेल्जियमको राजधानी ब्रसेल्समा रहेका नेपाली समुदायको सामाजिक संस्था नेपाल ब्रुसेल मिलन केन्द्रको अध्यक्षमा प्रकाश कार्की निर्बाचित हुनु भएकोछ । अगस्त ११ तारिख आईतवार भएको संस्थाको छैटौ अधिबेशनले कार्कीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति…