Browsing Category
देश
जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने तयारी : उद्योगमन्त्री बडू
काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन् ।
लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षणपछि बुधबार उनले कारखानाका अवस्था!-->!-->!-->…
उपत्यकामा एक सातादेखि रोकिएको फोहोर बिहीबारबाट उठ्ने
काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबारदेखि फोहोर संकलन गर्ने भएको छ ।
बन्चरेडाडाँ पुग्ने सडक मर्मतका लागि एक सातादेखि रोकिएको फोहोर बिहीबारबाट संकलन हुने महानगरपालिकाले जानकारी दिएको हो ।
अब बिहीबारबाट फोहोर उठाउने र ढुवानी!-->!-->!-->!-->!-->…
सीसीटीभी दृश्य ३ महिनासम्म सुरक्षित राख्न गृहमन्त्रालयको निर्देशन
काठमाडौं : गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी दृश्य तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ ।
गृहसचिवस्तरको निर्णयबाट मन्त्रालयले सबै कार्यालयलाई तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न!-->!-->!-->…
गायत्री मन्त्रमा शिशिरको स्वर (भिडियोसहित)
काठमाडौं : पछिल्लो समय भक्ति सङ्गीतको साधना गर्दै आएका गायक शिशिर योगी गायत्री मन्त्रको कर्णप्रिय उपहार बोकेर दर्शक श्रोतामाझ आएका छन् |
शिशिरले गाएका 'मानिस खोजिरहेछु, सारंगी त रेटे पनि, आमाले घाँस काट्दै गर्दा, आमा, बा' लगायतका!-->!-->!-->…
सांसदहरुलाई अनिवार्यरूपमा मास्क लगाउन सभामुखको निर्देशन
काठमाडौं : सभामुख अग्नि सापकोटाले सांसदहरूलाई अनिवार्यरूपमा मास्क लगाउन निर्देशन दिएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरूलाई रुलिङ गरेका हुन्!-->!-->!-->…
राष्ट्रपति भण्डारीद्वारा स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मंगलबार स्पेनका लागि शर्मिला पराजुली ढकाल, रुसी महासंघका लागि मिलनराज तुलाधर र डेनमार्कका लागि प्रा.!-->!-->!-->…
जनार्दनमाथि छानविन : सीसीटीभी फुटेज ‘रिकभर’
काठमाडौं : अर्थ मन्त्रालयले उपलब्ध गराएको हार्ड डिस्कबाट नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले जेठ १४ गतेको सीसीटीभी फुटेज ’रिकभर’ गरेको छ ।
समितिका एक सदस्यहरूका अनुसार जेठ १४ गतेको ५० भन्दा बढी क्लिप रिकभर!-->!-->!-->…
असार मसान्तसम्म ३ अर्ब ७८ करोड १७ लाख रुपैयाँको बिजुली भारत निर्यात
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले पछिल्लो डेढ महिनामा पौने ४ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बेचेको छ ।
प्राधिकरणले असार मसान्तसम्म ३ अर्ब ७८ करोड १७ लाख रुपैयाँ बराबरको ४७ करोड २५ लाख युनिट बिजुली भारतलाई बेचेको हो ।
!-->!-->!-->!-->!-->…
भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात र बिक्री गरे कारबाही
काठमाडौं : सरकारले आउँदो भदौ एक गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाकाे उत्पादन तथा आयात र बिक्री वितरण गरेको पाइएमा कारबाही गर्ने भएको छ ।
वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो!-->!-->!-->…
चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा प्रहरीको छापा, ३४ जना पक्राउ
काठमाडौं : प्रहरीले चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा छापा मारेर ३४ जनालाई पक्राउ गरेको छ ।
कल सेन्टरको नाममा अवैध धन्दा सञ्चालन गरेको पाइएकाले प्रहरीले उद्योगी सुरज बैद्यको काठमाडौं तीनकुनेस्थित घरमा छापा मारिएको!-->!-->!-->…