Browsing Category
देश
काठमाडौं महानगरभित्र असोज १ गतेबाट सार्वजनिक ठाउँमा धुम्रपान निषेध, अटेरी गरे कारबाही
काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज एक गतेदेखि धुम्रपान निषेध गरेको छ ।
महानगरपालिकाले आज सूचना निकालेर असोज एकगतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा!-->!-->!-->…
टीआरसी विधेयक : छलफल हुन्छ, निष्कर्ष निस्कन्न
काठमाडौं : बुधबार टीआरसी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक) प्रतिनिधिसभाबाट पारित गर्ने तयारी थियो । नेताहरूका अनुसार प्रतिनिधिसभाको कानुन न्याय मानव अधिकार!-->…
देशभर फैलियो डेंगु
काठमाडौं : लामखुट्टेबाट सर्ने डेंगुको प्रकोप देशभर फैलिएको छ । राजधानी उपत्यकामा महामारीकै रुपमा देखिएको डेंगु देशभर समस्या बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही वर्षसम्म गर्मी हुने स्थानमा मात्रै देखिने डेंगु अहिले लगभग!-->…
चोलेन्द्रले नाम लिएकाहरुसँग आज छलफल, न्यायाधीशहरू सफाइ दिन नजाने
काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफुविरुद्धको महाअभियोग उपरको बयानका क्रममा नाम लिएका व्यक्तिहरूसँग महाअभियोग सिफारिस समितिले आज छलफल गर्दैछ ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समिति सचिवालयका अनुसार नेपाल!-->!-->!-->…
पेट्रोलियम पदार्थ ढुवानीमा कुनै अवरोध नगर्न निगमको निर्देशन
काठमाडौं : नेपाल आयाल निगमले नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघलाई पेट्रोलियम पदार्थ ढुवानीमा कुनै अवरोध नगर्न निर्देशन दिएको छ ।
निरन्तर पेट्रोलियम पदार्थ ढुवानी बन्द गरे निगमले कानुन अनुसार व्यवसायीलाई कारबाही गर्ने बताएको हो ।
!-->!-->!-->!-->…
दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता १० जनाको अवस्था अझै अज्ञात
दार्चुला : दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै पत्ता लागेको छैन ।
घटना भएको पाँच दिनसम्म पनि उनीहरुको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।
शुक्रबार राति!-->!-->!-->!-->!-->…
जबराले नाम लिएकाहरुलाई बयानका लागि बोलाउने महाभियोग समितिको निर्णय
काठमाडौं : महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएकाहरुलाई छलफलका लागि बोलाउने भएको छ ।
समितिको मंगलबार बसेको बैठकले बुधबार नेपाल बार एशोसियसनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश!-->!-->!-->…
चिनियाँ नेता लीद्वारा ओली, प्रचण्ड र तिमिल्सिनासँग छुट्टाछुट्टै भेटवार्ता
काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता जारी राखेका छन् ।
नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल!-->!-->!-->…
धरानमा पानी ल्याउन हर्क साम्पाङ सफल
काठमाडौं : धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले अन्तत धरान बजारमा पानी ल्याउन सफल भएका छन् ।
प्रमुख साम्पाङले धरान बजारमा पानी आएसँगै धरानवासीसँग खुशीयाली साटेका छन । भिडियोमा प्रमुख साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको!-->!-->!-->…
यु-१७ साफ: उपाधिका लागि नेपाल र भारत भिड्ने
काठमाडौं : श्रीलंकामा जारी यु १७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंमाथि ६–० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गर्यो । नेपालले अब उपाधिका लागि भारतसँग!-->…