Browsing Category
देश
रुपन्देहीको देवदहमा दम्पती मृत फेला
रुपन्देही : रुपन्देहीको देवदह नगरपालिकामा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
देवदह– ५ पाल्पाली टोलमा आफ्नै घरभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी पत्नी ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा भेटिएको!-->!-->!-->…
नो नट अगेनमा अल्पकालीन आदेश
काठमाडौं सर्वोच्च अदालतले नो नट अगेनमा अल्पकालीन आदेश दिएको छ । उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको थियो । त्यसविरुद्ध परेको रिटमाथि!-->…
सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
काठमाडौं : बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
शुक्रबार थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले थुनामै राखेर अनुसन्धान गर्न आदेश!-->!-->!-->…
आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
काठमाडौं : तुलसीको भगवान विष्णुसँग विवाह र विशेष पूजा गरी आज हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी भनिएको हो!-->!-->!-->…
संघमा १५ र प्रदेशमा ५ मन्त्रालय सिफारिस
काठमाडौं : संघमा १५ र प्रदेशमा ५ मन्त्रालय मात्रै बनाउन सिफारिस भएको छ । हाल संघमा २५ सदस्यीय मन्त्रालय बनाउन पाइन्छ भने प्रदेशमा फरक फरक छ । अहिले भएको संख्या कटौती गर्ने सिफारिस राष्ट्रिय सभाद्धारा गठित समितिबाट भएको हो ।
!-->!-->!-->…
उम्मेदवार घरदैलोमा, युवा कामको खोजीमा भारततर्फ
दोधारा चाँदनी : कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिए । दशैं तिहार मनाउन गाउँ फर्किएका उनी चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको बद्रीनाथतर्फ लागेका हुन् ।
चौधरीसँगै बेलौरी र लालझाडीका १७!-->!-->!-->…
गण्डकी प्रदेशको करको दर खारेज
काठमाडौं : गण्डकी प्रदेशको करको दर हेरफेरको निर्णय खारेज भएको छ । निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई निर्वाचन आचारसंहिता लागू भइसकेपछि हेरफेर गरिएको करको दर २४ घण्टाभित्र खारेज गर्न निर्देशन दिएको थियो ।
करको दरमा छुट दिने!-->!-->!-->…
डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश
काठमाडौंः ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने!-->!-->!-->…
सन्दीप लामिछानेको बयान सकियो, बुधबारदेखि थुनछेक बहस
काठमाडौं : नाबालिग बलात्कारको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको मंगलबार काठमाडौं जिल्ला अदालतमा बयान भएको छ ।
जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेको बयान लिइएको हो । सन्दीपले बयानका!-->!-->!-->…
नारायणी नदीमा डुंगा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते
नवलपरासी : पश्चिम नवलपरासीको सुस्तामा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेकाे नारायणी नदीको भङ्गालोमा डुंगा दुर्घटना भएको हो ।
जिल्ला!-->!-->!-->!-->!-->…