Browsing Category

बिबिध

विश्व साइकल यात्री ज्ञान महर्जनलाई अन्नपूर्ण क्लबको सम्मान र संगै साइकल सिटी टूर,

विश्व शान्ती र बातावरण बिनास रोक्ने सन्देश दिदै साइकलयात्रा गरी रहेका नेपाली साइकल यात्री ज्ञान महर्जनलाई अन्नपूर्ण क्लब ब्रुसेलले स्वागत र सम्मान गरेकोछ । हिजो आईतवार ब्रुसेल सेन्टरबाट ब्रुसेल अटोमियम सम्म महर्जनको साइकल सिटी टूरमा

रङ खुइलिएका जेब्रा क्रसिङ मर्मत गर्दै ट्राफिकप्रहरी….

फागुन २७ शनिबार कोहलपुर १२ चप्परगौडिमा मेटिएका जेब्राक्रसिङको मर्मत कोहलपुर ५ नम्बर बिटका ट्राफिक प्रहरी र जनपथ प्रहरीहरुले शनिबारको दिन पारेर मर्मत कार्य थालेका छन। यात्रुहरुलाई सुरक्षीत बाटो काट्नका लागि बनाइएका

एनआरएनएको १५औ युरोपियन बैठक चेक गणतन्त्रको राजाधानी प्रागमा हुने,

प्रगतिका लागि साझेदारी (पार्टनरसिप फर प्रोग्रेस) भन्ने नाराका साथ गैर आबासीय नेपाली संघको युरोप क्षेत्रीय समितिले आउदो मे ५ देखि ७ तारीकका दिन मध्य युरोपियन मुलुक चेक गणतन्त्रको राजधानी प्रागमा १५औ युरोपियन क्षेत्रिय सम्मेलनको आयोजना

प्रबासी नेपाली मंच युरोपको संगठन सुद्रिढिकरण अभियान,

प्रबासी नेपाली मंच युरोप कमिटिले युरोपका बिभिन्न देशमा संगठन सुद्रिढिकरणका लागि भेट्घाट र अन्तर्कृया अभियान संचालन गर्ने भएकोछ । अभियानको सुरुवात नेदरल्यान्ड र बेल्जियममा राष्ट्रिय कमिटीका पदाधिकारीहरु र सदस्यहरुसँग छलफल र अन्तर्कृया

ईनास युरोपले युरोपस्तरीय गायन तथा नृत्य प्रतियोगिता आयोजना गर्दै,

लण्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले युरोपस्तरीय पाँचौं एकल गायन तथा आठौं एकल नृत्य प्रतियोगिता आगामी अप्रिल १४ र १५ गते जर्मनीको म्युनिख शहरमा आयोजना गर्न लागेको छ। ईनास जर्मनी तथा ईनास युरोपको संयुक्त आयोजनामा

मनिषा रावल उत्कृष्ट पाठक पुरस्कारबाट सम्मानित

​​​​​​​टीकापुर - टीकापुरमा पठन संस्कृतिको प्रबर्द्धन गर्न टीकापुर सरोकार समुहद्वारा स्थापित 'उत्कृष्ट पाठक पुरस्कार' माघ महिनाको लागि मनिषा रावललाई प्रदान गरि ए को छ । वीरेन्द्र विद्यामन्दिर क्याम्पस

तपाईं जहाँ बसे पनि मातृभूमिलाई नबिर्सनोस् : गुरु चिन्तामणि योगी

लन्डन - संस्कृतिविद् तथा आध्यात्मिक चिन्तक डा चिन्तामणिनाथ योगीले जहाँ बसे पनि, जहाँ रहे पनि आफ्नो मातृभूमिलाई नबिर्सन आग्रह गरेका छन्। शनिबार ग्रेटर रेडिंग नेप्लिज कम्युनिटी एसोसिएसनद्वारा आयोजित सत्संगलाई सम्बोधन

प्रेसिडेन्ट ट्राभल एण्ड टुर्समार्फत हर्ट्जको सेवा नेपालमा 

काठमाडौं । विदेशमा ख्याती प्राप्त हर्ट्जले नेपालमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टूर्स लिमिटेडलाई आधिकारिकरुपमा प्रतिनिधि नियुक्त गरेको छ । ट्राभल एण्ड टुरमा सफलता हात पार्दै गरेको

गैरआवासीय नेपाली नागरिकताको विषय छिट्टै सम्बोधन हुन्छ, सर्वौच्चको फैसलाले कुनै अधिकार कटौती हुन्न :…

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले गैरआवासीय नागरिकताको मुद्दा छिट्टै टुंगो लाग्ने बताउनुभएको छ । संविधानले परिकल्पना गरे अनुरुप नै गैरआवासीय नेपालीहरुले उठाएको मुद्दा सम्बोधन हुने उहाँले बताउनुभएको हो । एनआरएनए एनसीसी

“मेरो डान्स युनिभर्श मेरो भ्वाइस युनिभर्श” को युरोप अडिशन,

अहिले सम्मकै ठुलो धनराशीको पुरुस्कार दिने घोषणा गरिएको रियालिटी शो मेरो डान्स मेरो भ्वाईसको युरोप अडिशन आज आईतवार बेल्जियमको लेन्त शहरमा गरिदैछ । कार्यक्रमबारे जानकारी दिन हिजो हेरेन्तको कार्पिनस होटेलमा आयोजना गरिएको मिट एन्ड ग्रिट