विश्वमा शान्ती र करुणा जगाउन सबै आस्था र सम्प्रदायका मानिसले बुद्ध दर्शन अबलम्बन गर्न आबस्यक छ – खेम्पो बागिन्द्र शील,

0
खेम्पो वागिन्द्र शील

बौद्ध दर्शनका अध्यता एबम धर्म गुरु खेम्पो वागिन्द्र शीलले विश्वमा शान्ती कायम गर्न बुद्ध दर्शन अझ बढी आब्स्यक भएको बताउनु भएकोछ । बुद्ध जन्मभुमी नेपालले भगवान गौतम बुद्धको प्रतिमा मात्रा उपहार दिने मात्रा होइन बुद्ध मार्गको अबलम्बन गरेर आफु सम्ब्रिद्ध र शान्तिको मार्ग हिंड्ने र अरुलाई पनि त्यसको लागि उत्प्रेरणा जगाउनु पर्ने बताउनु भएकोछ ।

चारदिशा समाचारका लागि सम्पादक ओम शर्मा सँगको सम्बादमा खेन्पो शीलले बिदेशमा बसेका नेपालीहरुले आफुले पनि बुद्ध उपदेशको पालन गर्ने आफ्ना सन्ततिलाई पनि शान्त्ती र करुणाको ज्ञान सिकाउन जरुरी छ भान्नु भएकोछ । खेन्पो वागिन्द्र शील सँगको पुरा अन्तरबार्ता…..

Leave A Reply

Your email address will not be published.