Browsing Category
बिबिध
बेल्जियममा सामुहिक ब्रतबन्ध सम्पन्न,
बेल्जियममा सामुहिक ब्रतबन्ध सम्पन्न भएको छ । पासापुंच बेल्जियमको आयोजनामा भएको सामुहिक ब्रतबन्धमा ७ जना युबकले दीक्षा ग्रहण गरेका छन ।
बैदिक सनातन परम्परा अनुसार , रेहान कर्माचार्य, पहल जोशी, पास्कल जोशी, उत्कर्ष कर्माचार्य, रोहन प्रधान…
अन्तर्राष्ट्रिय पर्बत समाज द्वारा सहयोग हस्तान्तरण,
अस्ट्रेलियामा रहेका रक्त क्यान्सर पीडित नेपाली विद्यार्थी अशेष केसीको उपचारका लागि अन्तर्राष्ट्रिय पर्बत समाजले उपचार सहयोगार्थ संकलन गरेको सहयोग रकम मध्य केही रकम नेपालमा परिवारलाई हस्तान्तरण गरिएकोछ ।
पर्बत जिल्ला जलजला गा पा ८ फर्से…
नेपाली व्यवसायीहरूका लागि सामाजिक सुरक्षा तथा बीमा तालिम आयोजना गर्दै नेपाली ब्यबसायी संघ बेल्जियम…
बेल्जियममा व्यवसाय सञ्चालन गर्न चाहने नेपाली व्यवसायीहरूका लागि नेपाली व्यवसायी संघ बेल्जियमले सामाजिक सुरक्षा तथा बीमा तालिम आयोजना गर्ने भएकोछ ।
युरोपका विभिन्न देशहरूबाट आएर बेल्जियममा बसोबास र ब्यवसाय गर्ने नेपालीहरूलाई नयाँ ब्यवसाय…
सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि र छविसहित सातै जना आरोपितलाई धरौटीमा छाड्न आदेश
कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीको बचत अपचलन विरूद्धको अभियोगमा मुद्दा खेपी रहेका रास्वपा सभापति रबि लामिछाने सहित सात जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार रवि लामिछाने सहित ७ जनालाई…
नेपाली ब्यबसायी संघ बेल्जियमले साधारण सभा गर्दै,
बेल्जियममा ब्यवसाय गर्ने नेपालीहरुको संस्था 'नेपाली ब्यबसायी संघ बेल्जियम' ले जनवरी 6 तारिख सोमबार संस्थाको साधारण-सभा गर्ने भएकोछ ।
संस्थाका अध्यक्ष चिरन कुमार खवासका अनुसार एन्तवेरपेनको रान्स्तमा नगरमा हुन लागेको साध्रण सभामा नेपाली…
गोरखा समाज बेल्जियमको स्वागत तथा शुुभकामना आदान—प्रदान कार्यक्रम सम्पन्न,
गोरखा समाज बेल्जियमले गोरखा जिल्लाबाट बेल्जियम आई बसोवास गरेका नब आगन्तुक गोरखालीहरुलाई एक कार्यक्रमको आयोजना गरी स्वागत सम्मान तथा नयाँवर्ष २०२५ को शुुभ अवसरमा शुुभकामना आदान—प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष श्री राम…
मानब तस्करीमा संलग्न अफगान नागरिकलाई बेल्जियम अदालतले सुनायो १८ बर्ष जेल सजाय,
बेल्जियम र युरोपमा मानब तस्करी गर्ने अफगान नागरिकलाई अन्तवेरपेन अदालतले १८ बर्षे जेल सजाय सुनाएकोछ । अफगानस्तानबाट ईरान तुर्की हुँदै युरोपमा मानब तस्करी गरी रहेका तस्कर समुहका २२ जना अफगानीहरुलाई जेल सजाय संगै २७ लाख १२ हजार युरो जरिवाना…
बिध्युतीय कारोबार सम्बन्धी मुद्दामा जेनेस सलुशनलाई सफाई
काठमाडौँ - जिल्ला अदालत काठमाडौँले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन विरुद्ध एक निजी कम्पनीले दिएको जाहेरीको आधारमा दायर गरिएको अभियोगमा लगाइएको आरोपमा सफाई दिएको छ।
न्यायाधीश खिमानन्द भुसालको…
एफएनसीसीआईका पूर्व अध्यक्ष जोशीलाई बेल्जियमका नेपालीको प्रश्न- हाम्रो पैसा खोई ?
नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष कुश कुमार जोशीलाई बेल्जियमका नेपालीहरुले १० बर्ष अगाडि गरेको आफ्नो लगानी कता गयो भनेर सार्वजनिक प्रश्न गरेकाछन । नेपाली ब्यबसायी संघ बेल्जियमले जोशीसँग गरेको अन्तर्कृयामा उनी…
सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र,
काठमाडौं - नेपालको सडक सुरक्षामा क्रियाशील अभियानकर्ता र नागरिक अगुवाहरूले निरन्तर बढिरहेका सडक दुर्घटनाका घटनालाई दृष्टिगत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। ध्यानाकर्षणको मुख्य विषयहरूमा सडक सुरक्षा ऐनको अनुमोदन,…