Browsing Category

बिबिध

गोरखामा जीप दुर्घटना: पाँच जनाको मृत्यु

काठमाडौं \  गोरखामा जिप दुर्घटनामा परी एउटै गाउँका ५ जनाको मृत्यु भएको छ । ज्यान गुमाउने ४ जना पुरुष र १ महिला पाँचैजना एउटै गाउँका रहेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको जिप सहिद लखन…

नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं \  सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । बिहीबार न्यायाधीश आन्नद मोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले उक्त रिट निवेदनमा…

धुर्मुस सुन्तली फाउण्डेशनको कर छुट दिने सरकारको निर्णय

काठमाडौं \ सरकारले धुर्मुस सुन्तली फाउण्डेशन तिुर्नपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको…

नेपाली ब्यबसायी संघ बेल्जियमको कम्पनी संचालनका कानुनी र ब्यबहारिक ज्ञान सम्बन्धी प्रशिक्षण…

नेपाली व्यवसायी संघ बेल्जियमले  ब्यबसायिहरु र नयाँ ब्यवसाय सुरु गर्न चाहनेहरुलाई व्यापार व्यवसाय र रोजगारी लाई व्यवस्थित गराउन सहयोग पुग्ने गरि एक दिवसीय अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । बेल्जियममा रहेका नेपाली ब्यबसायिहरुको संस्था…

अमेरिकामाथि नेपालको सहज जित

भीम सार्की र करण केसीको उत्कृष्ट प्रर्दशनमा नेपालले आईसीसी विश्वकप छनोटमा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ। अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। जितसँगै नेपालले शीर्ष ३ मा रहँदै सुपर सिक्समा पुग्ने…

विश्वकप छनौटमा आज नेपाल र अमेरिका भिड्ने

काठमाडौं \  आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा मंगलबार नेपालले अमेरिकासँग खेल्दैछ । जिम्बावेको ताकासिङ्गा स्पोर्टस् क्लबमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे यो खेल सुरु हुनेछ । नेपाल र अमेरिका दुबै टोली मंगलबार पहिलो जित…

नेपाली जनप्रगतिशिल मन्च बेल्जियमको साधारण सभा सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी माओवादीको प्रबासी संगठन नेपाली जनप्रगतिशिल मंच बेल्जियमको वार्षिक साधारण सभा जुन १८ तारिख आईतवार एन्टवेरपेनमा सम्पन्न भएकोछ । साधारण सभामा संगठनका गतिबिधिका बारेमा जानकारी र नेपाली समुदायले भोगेका समस्या र समाधान,…

नेपाली युबा पशुपति कंडेलले जिते बेल्जियमको बडी बिल्डिङ प्रतियोगितामा स्वर्ण पदक,

बेल्जियममा भएको सारिरिक सुगठन (बडि बिल्डिङ) प्रतिष्पर्धामा नेपाली युबा पशुपति कँडेलले दुई गोल्ड मेडल जितेकाछन । १७ जुन २०२३ मा, ग्रान्ड प्रिक्स ब्रेडेनको MEC Versluys (Kapelstraat 76) मा बेल्जियम भरिका बोडी बिल्डरहरुको प्रतियोगितामा उनले…

१० औ महाधिबेशनमा फुटेको एनआरएनए मिल्यो, ११ औ महाधिबेशन एकताको महाधिबेशन हुने

एनआरएनएको नाममा फरक गतिबिधी गरी रहेको बिनोद कुँवर समुह र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच एकता गर्ने सहमति भएकोछ । आइतबार भएको सहमतिमा अनुसार दुबै एनआरएनए लाई एकता गर्ने समझदारी बनेको हो । एकतासम्बन्धी ४ बुँदे सहमतिपत्रमा दुवैतर्फका…

प्रदेशको बजेट दुई खर्ब ७७ अर्ब

काठमाडौ \  सात वटै प्रदेशका सरकारले आर्थिक वर्ष २०८०/८१ लागि पौने तीन खर्ब रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । प्रत्येक आर्थिक वर्षको असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुरूप शुक्रबार ६ प्रदेशले आगामी बजेट सार्वजनिक…