Browsing Category

यूरोप

टंक सापकोटाले जिते उत्कृष्ट ब्यबसायीको पदक

चारदिशा सम्बाददाता पोर्तुगलको राजधानी लिस्बोनमा इटालियन रेस्तुरेन्ट चलाई रहेका नेपाली ब्यबसायी टंक सापकोटाले 'उत्कृष्ट श्रीजनसिल ब्यबसायी अबार्ड २०१६' जितेका छन । युबा व्यबसायीहरुको प्रतिस्पर्धामा पोर्तुगलका स्थानीय ब्यबसायीहरुलाई पछी…

ओ एन यफ बेल्जियमको निर्वाचनबाट नेत्रित्व चयन

प्रबाशी नेपाली मञ्च बेल्जियमको यही १६ मे सोमबार सम्पन्न निर्वाचनबाट बोधराज पौडेलको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । निर्वाचनबाटै दुई उपादक्ष्यहरु क्रमश रन्जन सिमंखडा र कृष्ण दाहाल निर्वाचित भये भने महसचिबमा चन्द्र शर्मा बिजयी भएका छन ।…

बेल्जियममा कास्केली भेला सम्पन्न

चारदिशा, सम्बाददाता, कास्की जिल्लाबाट बिभिन्न कार्यको सिलसिलामा बेल्जियमम आएर बसोबास गरिरहेका नेपालीहरुको भेलाले 'कास्की आदर्श समाज' बेल्जियम गठन गर्ने निर्णय गरेको छ । भेलाको सभापतित्व जेष्ठ नागरिक हरी खनालले गर्नु भएको थियो ।…

ब्रसेल्समा आक्रमण गर्ने तयारी गरिरहेका आइस लडाकू पक्राउ

मोरक्को, २० वैशाख । ब्रसेल्समा आक्रमणको योजना बनाइरहेका तीनजना आइएस आवद्ध व्यक्तिलाई मोरक्कोमा पक्राउ गरिएको समाचार छ । मोरक्कोको उत्तर–पश्चिमी नगर नारदुमा ती तीनजना लडाकू पक्राउ परेका समाचारमा जनाइएको छ । उनीहरु यसअघि ब्रसेल्समा हमला गरेको…

पेरिसमा कडा सुरक्षा व्यवस्था

पेरिस । फ्रान्सको राजधानी सहर पेरिसमा शुक्रबार बिहान अकस्मात हिंसा भड्किएपछि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । शुक्रबार पेरिसमा अकस्मात सयौंको सङ्ख्याका युवाले प्रदर्शन हिंसात्मक प्रदर्शन गरी प्रहरीमाथि सांघातिक हमला गरेका थिए । सो…

युरोपमा कानुनी शासनमा संकट गहिरियो

गाय भरहोफ्सटाड दुईवटा विश्वयुद्ध खेपेका युरोपेली मुलुकहरुले एकीकरण र आपसी सहयोगको मद्दतबाट विश्वमै सबैभन्दा ठूलो परीक्षण गरे, र साझा स्वतन्त्रताको अवधारणा प्रयोगमा ल्याए । तर, दशकौंदेखि युरोपमा महत्वपूर्ण उपलब्धि हासिल भएपनि युरोपेली…

विश्वभर छरिएका नेपाली लगनशील परिश्रमी : अध्यक्ष घले

बेल्जियम- गैर आबासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले तेज तीव्र गतिमा विकास भइरहेका विश्वका मुलुकहरुबाट नेपालीले सिक्नु पर्ने बताएका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमले लुभेनमा आयोजना गरेको नेपाली मेलालाई…

लुभेनमा नेपाल महोत्सव हुने

ब्रसेल्स । गैरआवासीय नेपाली संघ बेल्जियम र नेपाली दूतावासको संयुक्त आयोजनामा लुभेनमा नेपाल महोत्सव हुने भएको छ । अप्रिल १७ तारिखका लागि तय भएको उक्त महोत्सवमा बिहान ११ बजे सुरु भएर राति ११ बजे समाप्त हुने एनआरएन बेल्जियमले जनाएको छ ।…

म्याग्दीमा फ्री वाइफीकालागी बेल्जियममा र्न्रित्य प्रतियोगिता

चारदिशा सम्बाददाता बेल्जियम मोना बेल्जियमले सधैंंझै पर्वकै रुपमा युरोप स्तरिय न्रित्य प्रतियोगिता सम्पन्न गरेको छ । बेल्जियमको आन्थ्रोपेन शहरमा नेपाली दुताबासका मिनिस्टर काउन्सिलर घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न…

संदिग्ध अल्जेरियाली नागरिक पक्राउ

रोम । पेरिस र ब्रसेल्समा भएको आतङ्कवाद आक्रमणमा संलग्न रहेको आशङ्कमा इटालियन प्रहरीले संदिग्ध एक अल्जेरियाली नागरिकलाई पक्राउ गरेको इटालियन सञ्चार माध्यम आन्साले शानिबार जानकारी दिएको छ । दक्षिणी इटालिनको तटिय प्रान्त सालेर्नोको बेल्लीजी…