डेनमार्कको नेपाली दुतावास बन्द हुने,

0

नेपाल सरकारले युरोपियन देश डेनमार्क सहित विभिन्न तीन देशमा रहेका नेपाली दूतावास बन्द गर्ने भएकोछ ।

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट वक्तव्यमा डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास खारेज गर्ने घोषणा गरेका हुन्।
तिन देशका दुतवास र चीनको छङ्दु, अमेरिकाको क्यालिफोर्नियामा रहेको महावाणिज्यदूतावास र भारतको विशाखापटनममा रहेको नेपाली दूतावासको शाखा पनि खारेजीमा परेकाछन।

देशको आर्थिक अबस्था र यी नियोगहरुले गरेका कार्य प्रगति हेरेर सरकारले खारेजीको निर्णय गरेको अर्थमन्त्री वाग्लेले जनाएका छन्।

Leave A Reply

Your email address will not be published.