Browsing Category
अन्तर्राष्ट्रिय
कोरोना भाइरसबिरुद्धको खोप मानवमा परीक्षण गरिँदै
काठमाण्डौं - कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भइरहँदा यसबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक आज मानवमा परीक्षण हुन लागेको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सीयाटलमा सुरु गर्न लागेको यो परीक्षण ४५ जना वयस्क अमेरिकी!-->…
जहाँ फाइभ जी त्यहाँ कोरोनाको संक्रमण बढी
काठमाण्डौं - आधुनिक युग सुरुभएसँगै सम्पूर्ण विश्वले आधुनिकीकरणलाई आत्मसात गर्दै आयो । विगतदेखि टु जी, थ्री जी, फोर जीको विस्तार हुँदै फाइभ जीको होडबाजीमा विश्व अगाडि बढेको छ । फाइभ जीको विस्तार सन् २०१८ को अप्रिल माहिनाबाट सुरु भएको थियो ।!-->…
सार्क नेताहरुको साँझ भिडियो कन्फरेन्स
काठमाण्डौं - कोरोना भाइरसविरुद्ध संयुक्त रुपमा बलियो रणनीति बनाउन सार्क राष्ट्रका नेताहरुले संयुक्त छलफल गर्ने भएका छन् । आज साँझ पाँच बजे सार्क नेताहरुको भिडियो कन्फेरेन्स हुने भएको छ ।
भिडियो कन्फेरेन्समा नेपालका प्रधानमन्त्री केपी!-->!-->!-->…
कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या पाँच हजार कट्यो
युरोपमा स्थिति भयावह बन्दै
काठमाण्डौं - विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या पाँच हजार कटेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मृत्यु हुनेको संख्या पाँच हजार ७७ पुगेको हो । शुक्रबार साँझसम्मको तथ्यांकअनुसार एक लाख ३६ हजार!-->!-->!-->…
कोरोना कहर: अमेरिकाद्वारा संकटकाल घोषणा
काठमाण्डौं - अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा गरिएको छ। विश्वव्यापी माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकाल घोषणा गरिएको!-->!-->!-->…
सार्कका सरकारप्रमुखलाई कोरोनाविरुद्ध रणनीति बनाउन भारतीय प्रधानमन्त्रीको निम्ता
काठमाण्डौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका सरकारप्रमुखहरुलाई कोरोनाभाइरसविरुद्ध रणनीति बनाउन छलफलमा जुट्न आह्वान गरेका छन् । उनले शुक्रबार दिउँसो ट्वीट गर्दै सार्कका सरकारप्रमुखहरुलाई छलफलमा आउन आह्वान गेका हुन् ।
!-->!-->!-->…
अमेरिकी सेनाले कोरोना भाइरस ल्याएको चीनको आशंका
काठमाण्डौं - चीनको वुहानबाट देखा परेको कोरोना भाइरस (कोभिड – १९) चीनमा देखा पर्नुमा अमेरिकी सेना जिम्मेवार हुनसक्ने आशंका व्यक्त गरेको छ ।
गत बर्षको डिसेम्बरदेखि सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय १६ देशमा फैलिसकेको छ । विश्वस्वास्थ!-->!-->!-->…
विश्वका १२४ देशमा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ३३७ जनाको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट ३ सय ३७ जनाको ज्यान गएको छ ।
विश्वका १ सय २३ देशमा फैलिएको कोरोना भाइरसबाट बिहीबार बिहानसम्म १ लाख २६ हजार २ सय ७३ (१२६, २७३) जना संक्रमित भएका छन् ।
पछिल्लो!-->!-->!-->!-->!-->…
कोरोना भाइरसः चीनमा नियन्त्रणतर्फ, युरोप र अमेरिकामा संकट
काठमाण्डौं - चीनको वुआन प्रान्तबाट फैलिएको कोरोना भाइरस विश्वव्यापी भइरहेको छ । चीनले भाइरसलाई नियन्त्रणमा लिने क्रममा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । तर, यसले युरोप र अमेरिकामा भयावह रुप लिने खतरा बढेको छ ।
युरोपका सबै देशमा कोरोना!-->!-->!-->…
‘कोरोना नियन्त्रण’ मा आएको सन्देश दिन इपिसेन्टर वुहानमा चिनियाँ राष्ट्रपति सी
चिनियाँ राष्ट्रपति सी जिनपिङ कोरोना इपिसेन्टर चीनको हेबइ प्रान्तको वुहान पुगेका छन् । विश्वलाई चीनमा नोभेल कोरोना भाइरस अर्थात् कोभिड- १९ नियन्त्रणमा आएको सन्देश प्रवाह गर्न मंगलबार उनले वुहान भ्रमण गरेको बताइएको छ ।
चीनमा कोरोनाका!-->!-->!-->…