जहाँ फाइभ जी त्यहाँ कोरोनाको संक्रमण बढी

0

काठमाण्डौं – आधुनिक युग सुरुभएसँगै सम्पूर्ण विश्वले आधुनिकीकरणलाई आत्मसात गर्दै आयो । विगतदेखि टु जी, थ्री जी, फोर जीको विस्तार हुँदै फाइभ जीको होडबाजीमा विश्व अगाडि बढेको छ । फाइभ जीको विस्तार सन् २०१८ को अप्रिल माहिनाबाट सुरु भएको थियो । विस्तार हुने क्रममा विश्वकै २४ हजार वैज्ञानिकहरुले फाइभ जीको विस्तारप्रति आपत्ति जनाएको थियो ।

फाइभ जी संचालन हुँदा विश्वभरका मानिसहरुलाई असर पार्ने, वातावरण विग्रने र जीवन चक्रमा समेत असर पार्ने जनाएका थिए । उक्त भाइरसले फ्लू जस्ता प्रकारको रोग समेत निम्त्याउने र भयावह स्थिति बन्ने जानकारी समेत दिएका थिए । चीन सरकारले सन् २०१८ को अन्तिम तिर चीनको हुबेई प्रान्तको वुहान शहरलाई पूर्ण रुपमा ५ जी लन्च गर्न अनुमति दिएको थियो ।

लन्च गरको केही बेरमै चराहरुले समेत प्रभावित भएको देख्ने विषय उजागर भएको थियो । चीनले ५ जीको तीन हजार सब स्टेशन बनाएको सार्वजनिक भएको थियो । सन् २०१९ को डिसेम्बर महिनाको अन्तय तीर चीनमा कोरोना भाइरसको उत्पत्ति भएको थियो । चीनमा अनियन्त्रित तरिकाले फैलिएको कोराना भाइरस नयाँ प्रकारको रहेको थियो । यसले चीनमा त्रास समेत फैलायो । उक्त भाइरसले चीनसंगं विश्व भर फैलिएको थियो । विश्व यति बेता उक्त भाइरसको संक्रमणबाट लडिरहेको अवस्था छ । अचानक फैलिएको कोरानाको उत्पत्ति कहाँ बाट भएको भन्ने विषय अन्यौलमा रहेको छ । यसैबीच कोरोनाको उत्पत्ति ५ जी फल्ने आवुत्ति मानिसले खेप्न सक्ने क्षमता भन्दा बढी रहेको कारण मानिसको स्वास्थ्य अवस्थामा हानी पुर्याई ज्यान समेत लिएको छ ।

कोरानाको संक्रमण चीनबाहेक दक्षिण कोरिया, इरान, इटली र फान्समा समेत अत्याधिको रुपले फैलिएको थियो । चीनले फाइभ जी लन्च गरेपश्चात ती देशहरुले समेत फाइफ जी अपनाउने विषय उजागर भएको थियो । जहाँ फाइभ जी लन्च भयो त्याहाँ अत्याधिक मात्रामा कोराना फैलिएको तथ्यांक छ । फाइभ जीले फाल्ने आवृत्ति ५४ देखि ६० गीगाहर्टस् रहको छ यसले वातावरणको अक्सिजनलाई आफ्नो अधिनमा समेत राख्ने गर्दछ ।

फाइभ जीलाई डायमण्ड क्रुजसिपसंग समेत संलग्न रहेको जनाइएको छ । उक्त क्रुज सिपमा मडालियन नामका नेटकम्पनीले समून्द्रमा समेत नेटवर्क विस्तार गर्न खोजेको थियो । उक्त क्रुज सितलाई एस इ एस उपग्रहसंग जोड्ने विषय उजागर भएको छ । एस इ एस उपग्रहले विश्वको अधिकांश नेटर्वक रहेको छ । उक्त नेटर्वकलाई डायमण्ड क्रुुजसित संग जोड्ने समेत जनाइएको छ ।

उक्त गतिविधिमा ठूलो औषधी कम्पनी र माइक्रकोसफ्टसमेत संलग्न रहेको समेत जनाइएको छ । यसलाई विश्वभर जनसंख्या नियन्त्रणको संज्ञा समेत दिइएको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको संक्रमित र मूत्यु हुनेको तथ्यांकको त्रास फैलाएर फोर्स भ्याक्सिन मानिसमा हाल्ने विषय समेत उजागर भएको छ । भाइरसको भ्याक्सिन निर्माण गर्न ठूलो औषधी कम्पनी लाग्न पर्ने ठाउँमा विभिन्न टेलिकम कम्पनीहरु किन अगाडि आएको विषयले धेरै प्रश्न खडा गरेका छ । मानिएको छ कि अमेरिकी सैन्यले अमेकिमा नियन्त्रण नभएको फ्लूलाई चीनको वुहान शहरमा ल्याइ संक्रमण फैलाएको छ ।

चीनमा पहिलो कोरोना संक्रमण देखापरेको छ मिनेट पश्चात अमेरिकी पत्रिका न्यु योर्क टाइम्सले खबर प्रकाशन गरेका थियो । उक्त विषयले समेत अन्यौल सिर्जना गरेका छ । वुहान शहरमा निर्माण गरिएको अस्पताल समेतले ठूलो प्रश्न खडा गरेको छ । उक्त अस्पताल शहरबाट टाडा रखेर निर्माण गरिएको हो । अस्पताल ६० गीगाहर्टस्को क्षमतासंग निर्माण गरिएको कतिपयको भनाई रहेको छ ।

उक्त भाइरसको नियन्त्रण र भ्याक्सिन खोजीमा खर्बौ रकम विनियोजन गरिएको छ । उक्त सम्पूर्ण विषयले भाइरसलाई फाइभ जीसंग जोडेको छ । उक्त भाइरसको संक्रमण कहाँबाट उजागर भएको हो भन्ने विषय अझै अन्यौल रहेको छ । एजेन्सीको सहयोगमा

Leave A Reply

Your email address will not be published.