सार्कका सरकारप्रमुखलाई कोरोनाविरुद्ध रणनीति बनाउन भारतीय प्रधानमन्त्रीको निम्ता

0

काठमाण्डौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका सरकारप्रमुखहरुलाई कोरोनाभाइरसविरुद्ध रणनीति बनाउन छलफलमा जुट्न आह्वान गरेका छन् । उनले शुक्रबार दिउँसो ट्वीट गर्दै सार्कका सरकारप्रमुखहरुलाई छलफलमा आउन आह्वान गेका हुन् ।

Narendra Modi @narendramodi  

I would like to propose that the leadership of SAARC nations chalk out a strong strategy to fight Coronavirus.

We could discuss, via video conferencing, ways to keep our citizens healthy.

Together, we can set an example to the world, and contribute to a healthier planet.28.1K1:32 PM – Mar 13, 2020Twitter Ads info and privacy 6,529 people are talking about this   

मोदीले लेखेका छन् ‘म सार्क राष्ट्रका नेतृत्वलाई कोरोनाभाइरसविरुद्ध लड्न बलियो रणनीति बनाउनको लागि प्रस्ताव गर्दछु । हामी हाम्रा नागरिकलाई स्वस्थ बनाउन बाटो खोज्न भिडियो कन्फ्रेन्समार्फत छलफल गर्न सक्छौं । हामीले सामूहिक रुपमा विश्वको लागि उदाहरण स्थापित गर्न सक्छौं र स्वस्थ पृथ्वीको लागि योगदान गर्न सक्छौं ।’

Leave A Reply

Your email address will not be published.