Browsing Category

अन्तर्राष्ट्रिय

इजरायल-प्यालेस्टाइन हिँसा जारी : वेष्ट ब्यांकमा पनि भिडन्त

एजेन्सी : गत सोमबारदेखि शुरु भएको इजरायल-प्यालेस्टाइनबीचको हिँस अझै जारी छ । मुस्लिम तथा यहुदीहरुको धार्मिक स्थलमा भएको तनावपछि हिंसा भएको थियो । हाल इजरायली सेना र प्यालेस्टाइनीबिचको हिंसात्मक भिडन्त वेष्ट ब्यांकको अधिकांश भागमा

गाजाको सीमा क्षेत्रमा इजरायलद्वारा ठूलो संख्यामा सैन्य बल तैनाथ

एजेन्सी : प्यालेस्टाइनसँगको टकराव बढ्दै जाँदा इजरायलले गाजास्थित सीमा क्षेत्रमा ठूलो संख्यामा सैन्य बल तैनाथ गरेको छ । सोमबारदेखि जारी संघर्षमा दुवै पक्षबाट हवाई आक्रमण भइरहेका बेला सीमामा इजरायलले सेना तैनाथ गरेको हो । गाजातर्फबाट

प्यालेस्टाइनी विद्रोहीद्वारा इजरायली शहर तेल अविवमा मिसाइल आक्रमण

एजेन्सी : प्यालेस्टाइनी बिद्रोहीले इजरायली शहर तेल अविवमा मिसाइल आक्रमण गरेको छ । तेल अविवमा १३० वटा मिसाइल प्रहार गरेको प्यालेस्टाइनी बिद्रोहीले बताएका छन् । गाजापट्टीमा रहेको १३ तले भवनमा इजरायलले गरेको हवाई आक्रमणका कारण ध्वस्त भएको

‘भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट अधिक संक्रामक’

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा पाइएको कोरोनाभाइरसको नयाँ भेरियन्ट अधिक संक्रामक रहेको भन्दै विश्वस्तरमा चेतावनी जारी गरेको छ । भारतमा बी वान सिकस वान सेभेन भेरियन्ट फैलिएको छ । डब्लुएचओको कोभिड १९ प्रमुख मारिया वेन

खोप निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गर्न अमेरिकासँग फ्रान्सको माग

एजेन्सी : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले कोरोना भाइरसविरुद्धको खोप निर्यातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्न अमेरिकालाई आग्रह गरेका छन् । विश्वव्यापी रुपमा खोपको उत्पादन बढाउने उपायहरुलाई लिएर युरोप र अमेरिकाबीच मत

काबुलमा एक विद्यालय नजिक विस्फोट, ३० जनाको मृत्यु

एजेन्सी : अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालय नजिक विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । काबुलको दाशत–बार्ची क्षेत्रमा विस्फोट भएको हो । सो क्षेत्रमा अधिकांश समय सुन्नी इस्लामिक विद्रोहीले आक्रमण गर्ने गरेको बताइएको छ

डब्लुएचओद्वारा चिनियाँ खोप सिनोफार्मलाई आपतकालीन प्रयोगको अनुमति

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओले गैरपश्चिमी देशमा विकासित कोभिड खोपलाई पहिलोपटक अनुमति दिएको हो ।

मुम्बईमा पाङ्ग्रा खसेको एयर एम्बुलेन्स सकुशल अवतरण

एजेन्सी : भारतको मुम्बईमा एक एयर एम्बुलेन्स आकस्मिक अवतरण गरेको छ । नागपुरबाट उडान भरेपछि पाङ्ग्रा खसेको एयर एम्बुलेन्स बिहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो । एयर एम्बुलेन्समा दुईजना चलक दल, एकजना बिरामी, बिरामीका

मालदिभ्समा भएको बम विष्फोटमा पूर्वराष्ट्रपति घाइते

एजेन्सी : मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको बम विष्फोटमा घाइते भएका छन् । उनी माल्दिभ्सको संसद्‌का बहालवाला सभामुख पनि हुन्। उनको एक अस्पतालमा उपचार भइरहेको मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् जानकारी दिएको छ ।

खोपमा पेटेन्ट राइट छुट दिनुपर्ने पक्षमा अमेरिका

एजेन्सी : अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा बौद्धिक सम्पती सम्बन्धी सुरक्षालाई छुट दिनु पर्ने पक्षमा आफू रहेको बताएको छ । विश्व व्यापार संगठन (डब्लुटिओ) ले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि बौद्धिक सम्पती सम्बन्धी