Browsing Category

अन्तर्राष्ट्रिय

बाइडेन प्रशासनले शत्रुतापूर्ण रणनीति लिएको उत्तर कोरियाको आरोप

एजेन्सी : उत्तर कोरियाले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले आफूमाथि शत्रुतापूर्ण रणनीति लिएको आरोप लगाएको छ । उत्तर कोरियाले आफूहरुको परमाणु कार्यक्रमलाई लिएर बाइडेन प्रशासन शत्रुतापूर्ण रणनीति अख्तियार गर्ने मनसायमा रहेको आरोप

अफगानिस्तानमा कार बम विस्फोट, ३० जनाको मृत्यु

एजेन्सी : अफगानिस्तानको लोगार प्रान्तको एक गेस्ट हाउसमा कार बम विस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । विस्फोटमा अन्य ९० जना भन्दा धेरै मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पूर्वी प्रान्त लोगारको राजधानी

कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाए : डब्लुएचओ

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको

इजरायलमा भागदौड मच्चिँदा ३८ जनाको मृत्यु

एजेन्सी : इजरायलमा पर्व मनाउने क्रममा भागदौड मच्चिँदा ३८ जनाको मृत्यु भएको छ । हासिडिक यहुदी पर्व मनाउने क्रममा भेला भएका दशौं हजार मानिसहरुबीच भागदौड मच्चिँदा कम्तीमा ३८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । उत्तरी इजरायलस्थित

एपोलो ११ का अन्तरिक्षयात्री माइकल कोलिन्सको निधन

एजेन्सी : एपोलो ११ का अन्तरिक्षयात्री माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगले पीडित उनको बुधबार निधन भएको बीबीसीले जनाएको छ । एपोलो मिसनका क्रममा कोलिन्स चन्द्रमाको कक्षमा नै बसेका थिए भने उनीसँगै

ट्रम्पका निजी वकिल रुडी जुलियानीको कार्यालय र घरमा एफबीआईको छापा

एजेन्सी : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिल तथा न्यूयोर्कका पूर्व मेयर रुडी जुलियानीको कार्यालय तथा घरमा संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले छापा मारेको छ । युक्रेनसँगको सम्बन्धलाई लिएर जुलियानीमाथि अनुसन्धान भइरहेको

अमेरिकामा खोपको पूर्ण मात्रा लगाएकाहरुले खुला स्थानमा मास्क लगाउनु नपर्ने

एजेन्सी : अमेरिकामा कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका मानिसहरुले खुला स्थानमा मास्क लगाउनु नपर्ने भएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले खोपको पूरा मात्रा लगाएकाहरुले खुला स्थानमा मास्क

भारतमा संक्रमणदर र मृत्युदर बढिरहेकोप्रति विश्व स्वास्थ्य संगठनको चिन्ता

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा सङ्क्रमणदर र मृत्युदर बढिरहेकोप्रति चिन्ता व्यक्त गरेको छ । डब्ल्यू्एचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले भारतको अवस्था अत्यन्तै खराब हुँदै गएकोले महत्त्वपूर्ण उपकरण आपूर्ति

भारतमा भयावह : सहयोग गर्न अमेरिका इच्छुक, फ्रान्स र पाकिस्तानले पनि देखाए इच्छा

एजेन्सी : अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन कोभिशिल्ड उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायतका स्वास्थ्य सामग्री भारतलाई सहयोग गर्ने बताएको छ । आइतबार दुई देशका राष्ट्रिय सल्लाहकारहरुबीच सहयोग सम्बन्धमा टेलिफोन कुराकानी

इराकको कोभिड अस्पतालमा सिलिण्डर पड्केर आगलागी, २३ बिरामीको मृत्यु

एजेन्सी : इराकको बागदादस्थित एक कोभिड अस्पतालमा सिलिण्डर पड्केर आगलागी भएको छ । कोरोना भाइरस इन्टेन्सिभ केयरमा भएको उक्त घटनामा परी २३ बिरामीको मृत्यु भएको छ भने कम्तीमा १२ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।