Browsing Category

अन्तर्राष्ट्रिय

काबुल विमानस्थलमा अर्को घातक आक्रमणको सम्भावना रहेको अमेरिकाको चेतावनी

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा अर्को घातक आक्रमणको सम्भावना उच्च रहेको चेतावनी दिएका छन् । सैन्य कमाण्डहरुले आइतबारसम्ममा फेरि आक्रमणको सम्भावना रहेको बताएको उनले जानकारी दिएका हुन् । बाइडेनले वक्तव्य

आईएसलाई लक्षित गरी अमेरिकाद्वारा हवाई आक्रमण

एजेन्सी : अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट ‘आईएस’लाई लक्षित गरी हवाई आक्रमण गरेको छ । अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा आइएस लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको हो । अमेरिकी सञ्चारमाध्यमले आक्रमणमा काबुल विमानस्थलमा विस्फोट

अफगानिस्तानबाट थप पाँच लाख मानिस विस्थापित हुने अनुमान

एजेन्सी : यो वर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट थप पाँच लाख मानिस विस्थापित हुने अनुमान संयुक्त राष्ट्रसंघले गरेको छ । तालिबान समूहले राजधानी काबुलसहित करिब सबै प्रान्त कब्जा गरेपछि डिसेम्बरसम्ममा थप पाँच लाख मानिसले मुलुक छाड्ने

काबुल आक्रमण : मृत्यु हुनेको संख्या ९० पुग्यो

एजेन्सी : अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि बिहीबार साँझ भएका दुई विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ । विस्फोटमा परी २ सय भन्दा बढी घाइते भएका छन् । गम्भिर घाइते धेरै रहेकाले

काबुल विमानस्थलमा आक्रमण, ६० जनाभन्दा बढीको मृत्यु

एजेन्सी : अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि बिहीबार साँझ भएका दुई विस्फोटमा परी ६० जना भन्दा बढीको मृत्यु भएको छ । घाइतेको संख्या २ सय नाघेको छ । गम्भिर घाइते धेरै रहेकाले मृतकको संख्या

तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकाद्वारा ८२ हजारभन्दा बढीको उद्धार

एजेन्सी : अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा बढी मानिसलाई उद्धार गरिएको जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा मात्रै १९

महिला प्रति तालिवान कठोर : घर बाहिर ननिस्कन निर्देशन

अफगानिस्तानमा बिभिन्न पेशा र ब्यबसायमा आवद्ध महिलाहरुलाई तालिवानले तत्काल कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको छ । तालीवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी महिलाहरुको सुरक्षा सुनिश्चत नभएसम्म घर बाहिर

फाइजर कोरोनाविरुद्ध एफडीएको पूर्ण स्वीकृति पाउने पहिलो खोप

एजेन्सी : कोरोना भाइरसविरुद्धको फाइजर खोप पूर्ण स्वीकृति पाउने पहिलो खोप बनेको छ । अमेरिकाको स्वास्थ्य सम्बन्धि नियामक निकाय ‘एफडीए’ ले दुई मात्रा लगाउनु पर्ने फाइजरको खोपलाई पूर्ण स्वीकृति प्रदान गरेको हो । एफडिएले १६ वर्ष र सो भन्दा

काबुलमा जारी उद्धारमा संलग्न हुन गैरसैनिक विमानलाई अमेरिकाको निर्देशन

एजेन्सी : अमेरिकाले अफगानिस्तानका मानिसहरूको उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गर्ने भएको छ । सैन्य विमानबाट मात्रै उद्धार सम्भव नदेखिएपछि उसले गैरसैनिक विमानहरू उद्धारमा खटाउन मिल्ने नियम ‘सीआरएफ’ क्रियाशील

काबुलमा जारी उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम रहेको बाइडेनद्वारा स्वीकार

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम रहेको स्वीकार गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै बाइडनले उनले काबुलमा जारी उद्धार अभियानलाई अहिलेसम्मकै ठूलो