Browsing Category
अन्तर्राष्ट्रिय
जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको निधन
एजेन्सी : लामो समयदेखि जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गुज्मन ’गोन्जालो’को निधन भएको छ । गोञ्जालोको ८६ वर्षको उमेरमा सैनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बिरामी भएका उनलाई थप उपचारका लागि सैनिक अस्पतालमा भर्ना!-->!-->!-->…
बाइडेनद्वारा कोरोनसँग लडन नयाँ उपाय सार्वजनिक
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि विभिन्न नयाँ उपायहरू सार्वजनिक गरेका छन् । अमेरिकामा कोरोना संक्रमण बढदै गएपछि नियन्त्रणका लागि उनले नयाँ उपायहरु सार्वजनिक गरेका हुन् ।
पछिल्लो घोषणा!-->!-->!-->…
तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा
एजेन्सी : तालिबानले अफगानिस्तानमा आफ्नो नेतृत्वमा सरकार घोषणा गरेको छ । तालिबानका संस्थापक मध्ये एक मुल्लाह मोहम्मद हसन अखुन्दीको नेतृत्वमा तालिबानले सरकार घोषणा गरेको हो । अखुन्दी संयुक्त राष्ट्रसंघको कालोसूचिमा छन् ।
तालिबानले!-->!-->!-->…
पन्जशीर उपत्यकामा तालिबानले फहरायो आफ्नो झण्डा
एजेन्सी : तालिबानले अफगानिस्तानको पन्जशीर उपत्यकामा विजय प्राप्त भएको घोषणा गर्दै आफ्नो झण्डा फहराएको छ ।
अफगानिस्तानका सबै क्षेत्र तालिबानको नियन्त्रणमा जाँदा पनि राजधानी काबुलबाट उत्तर तर्फ रहेको पन्जशीर उपत्याका प्रान्त भने!-->!-->!-->…
काबुलमा महिलाहरुको प्रदर्शनमा तालिवानको दमन
एजेन्सी : अफगानिस्तानमा राजनीतिक अधिकारको माग गर्दै महिलाहरुले गरेको प्रदर्शनमा तालिबानले दमन गरेको छ । काबुल र हेरातमा महिलाहरुले गरेको प्रदर्शनमा तालीबानले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेर दमन गरेको हो ।
तालिबानको दमनका!-->!-->!-->…
अफगानिस्तानमा तालिबानले आज नयाँ सरकार घोषणा गर्दै
एजेन्सी : अफगानिस्तानमा आज तालिबानले नयाँ सरकार घोषणा गर्ने भएको छ । सरकारको नेतृत्व तालिबानका सहसंस्थापक एवं दोहास्थित राजनीतिक कार्यालयका प्रमुख मुल्ला अब्दुल गनी बरादरले गर्ने बताइएको छ ।
शुक्रबार नै सरकार घोषणा गर्ने तयारी भएपनि!-->!-->!-->…
अमेरिकाले दियो तालिबानलाई निर्दयी समूहको संज्ञा
एजेन्सी : अमेरिकाका सेनाका शीर्ष सैन्य जनरल मार्क मिलीले अफगानिस्तानका तालिबान विद्रोहीलाई निर्दयी समूहको संज्ञा दिएका छन् ।
अमेरिकाले २० वर्षे लामो युद्ध अन्त्य गरेपछि अमेरिकी सेनाको पहिलो सार्वजनिक टिप्पणी आएको हो । जनरल मिलीले!-->!-->!-->…
सेना फिर्ता गर्नुको विकल्प थिएन : बाइडेन
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुको विकल्प नभएको बताएका छन् ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको भोलिपल्ट राष्ट्रको नाममा सम्बोधन गदै बाइडेनले अफगानिस्तानमा विगत २० वर्षदेखि तैनाथ!-->!-->!-->…
२० वर्षपछि अमेरिकाले पूर्णरुपमा छाड्यो अफगानिस्तान
एजेन्सी : अमेरिकी सेनाले झन्डै २० वर्षपछि अफगानिस्तान छाडेको छ । काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानवाट वासिङटन फर्केका हुन् ।
यसअघि नै अमेरिकी राष्ट्रपति जो बाइडनले!-->!-->!-->…
काबुलमा अमेरिकाले फेरि गर्यो ड्रोन आक्रमण
एजेन्सी : काबुल विमानस्थलमा आक्रमणको तयारी गरिरहेको एक सवारी साधनमा अमेरिकाले ड्रोन आक्रमण गरेको छ । विमानस्थल नजिकै इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट के सम्बद्ध एउटा सवारी साधनमाथि अमेरिकी सेनाले आक्रमण गरेको हो ।
ड्रोन!-->!-->!-->…