Browsing Category

अन्तर्राष्ट्रिय

अफगानिस्तानका छात्रालाई चाँडै विद्यालय फर्काउने तालिबानको दाबी

एजेन्सी : अफगानिस्तानका छात्रालाई जतिसक्दो जाडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ । तालिबानले छात्रालाई विद्यालय नबोलाइएको भन्दै छात्राहरुले गुनासो गरेपछि तालिबानले उनीहरुलाई चाडै विद्यालय बोलाउने स्पष्ट पारेको हो ।

अमेरिकाले यात्रा प्रतिबन्ध खुकुलो बनाउँदै

एजेन्सी : अमेरिकाले अन्य देशका नागरिकहरु प्रवेश गर्न पाउने यात्रा प्रतिबन्ध खुकुलो पारेको छ । अमेरिकाले युरोप, बेलायत र अन्य देशका नागरिकमाथि लाग्दै आएको यात्रा प्रतिबन्ध खुकुलो बनाएको हो । नयाँ व्यवस्था अनुसार नोभेम्बरबाट

काबुल ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार

एजेन्सी : अफगानिस्तानको काबुलमा भएको ड्रोन हमलामा दश जना सर्वसाधारण मारिएको भन्दै अमेरिकाले माफी मागेको छ । अमेरिकी सेनाका जनरल फ्र्यांक म्याकेन्जीले पत्रकार सम्मेलन गरेर काबुल छाडनुअघि आफूहरुले गरेको आक्रमणमा सर्वसाधारण मारिएको भन्दै माफी

भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ जनाको मृत्यु

एजेन्सी : भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ जनाको मृत्यु भएको छ । केही दिनयता लगातार भारी वर्षा हुँदा कयौं बेपत्ता भएका छन । डुबानका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । उत्तर प्रदेशमा केही दिनयता लगातार भारी वर्षा भइरहेको

अमेरिका, अस्ट्रेलिया र बेलायतबीच भएको नयाँ परमाणु सम्झौताको चीनद्वारा आलोचना

एजेन्सी : चीनले अमेरिका, अस्ट्रेलिया र ब्रिटेनबीच भएको नयाँ परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले अस्ट्रेलियामा परमाणु ऊर्जाबाट

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु, ६० भन्दा बढी घाइते

एजेन्सी : चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानमा भुकम्प गएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान ४ बजेर ३३ मिनेटमा ६ म्याग्नेच्युडको भूकम्प गएको हो । तिब्बतसँग जोडिएको प्रान्त सिचुवानको लोचौ केन्द्रविन्दु भएर भुकम्प गएको हो ।

संसारका सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूचीमा तालिबान नेता बरादर पनि समावेश

एजेन्सी : संसारका सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूचीमा अफगानिस्तानका वर्तमान उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादरसमेत छन् । प्रतिष्ठित पत्रिका टाइम म्यागेजिनले बुधबार २०२१ का सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूची प्रकाशन गरेको हो ।

तालिबानका शीर्ष नेताहरुबीच गम्भीर विवाद

एजेन्सी : तालिबानका शीर्ष नेताहरुबीच असन्तुष्टि चुलिएको छ । अन्तरिम सरकार गठनमा उनीहरुबीच गम्भीर विवाद र चर्काचर्की नै भएको बीबीसीले उल्लेख गरेको छ । गत साता तालिबानका शीर्ष नेताहरुबीच अफगानिस्तानको राष्ट्रपति भवनमा भएको बैठकको क्रममा

तालिबानद्वारा पन्जशीर उपत्यकामा २० सर्वसाधारणको हत्या

काठमाडौं : अफगानिस्तानको पन्जशीर प्रान्तमा तालिबान र विपक्षी सेनाबीचको भिडन्तमा २० जना सर्वसाधरण मारिएका छन् । भिडन्तका क्रममा एक युवकलाई तालीवानले घेरा हाली गोली हानेको दृश्य भाइरल भएको छ । दुई समुहको भिडन्तकै बीच तालीवानले सीम कार्ड

तालिबानद्वारा शिक्षामा नयाँ नियमको घोषणा, महिलाहरूले पुरुषसँग बसेर पढ्न नपाउने

एजेन्सी : अफगानिस्तानमा तालिबान सरकारले सहशिक्षामा प्रतिबन्ध लगाएको छ । विश्वविद्यालयहरुमा छात्र र छात्राले सँगसँगै बसेर पढ्न नपाउने नियम लागू गरिएको हो । नवनियुक्त शिक्षामन्त्री अब्दुल बकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि