Browsing Category

अन्तर्राष्ट्रिय

बेलायतमा तेल अभावले कयौं पेट्रोल पम्प बन्द, सहज बनाउनका लागि सेना तैनाथ गर्ने तयारी

एजेन्सी : बेलायतमा तेल अभावका कारण कैयौँ पेट्रोल पम्पहरू बन्द भएका छन् । पेट्रोल पम्पहरुमा लामो लाइन देखिन थालेको छ । पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउनका लागि सेनालाई तयारी अवस्थामा राखिएको छ । सेनाका ट्याङकर चालकहरूलाई आवश्यक

जर्मनीमा एसडीएफले झिनो मतान्तरले जित्यो चुनाव, मर्केलको पार्टी पराजित

एजेन्सी : जर्मनीमा भएको चुनावमा सोसल डेमोक्र्याट्स पार्टी एसपिडी सबैभन्दा ठूलो दल बनेको छ । आइतबार भएको चुनावमा एसपिडीले २५ दशमलब ८ प्रतिशत मत ल्याएको हो । ओलाफ स्कोल्जलाई चान्सलरका रुपमा प्रस्तुत गरेको एसपिडी निर्वाचनका पहिलो दल बनेको

तालिबानद्वारा हेलमन्ड प्रान्तमा दाह्री काट्नमा प्रतिबन्ध

एजेन्सी : तालिबानले अफगानिस्तानको हेलमन्ड प्रान्तमा दाह्री काट्न र मिलाउन प्रतिबन्ध लगाएको छ । हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले नाऊहरूले कपाल र दाह्री काट्दा शरिया कानुन मान्नुपर्ने उल्लेख गरिएको छ । नाऊहरूले

जर्मनीमा आज आमनिर्वाचन : १६ वर्षे मर्केल शासनको अन्त्य हुँदै

एजेन्सी : युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा आइतबार आमनिर्वाचन हुँदैछ । जर्मन चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । एङ्गेलाको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन ल्यानसेट, फ्री

तालिबानले हत्या गरी चार जनाको शव सार्वजनिक स्थानमा झुण्ड्यायो

एजेन्सी : अफगानिस्तानमा तालिबानले चार जनाको हत्या गरेर उनीहरूको शव सार्वजनिक स्थानमा झुण्ड्याएको छ । अपहरणमा संलग्न भएको आरोप लगाउँदै तालिबानले हेरात सहरमा चार जनाको हत्या गरेर शव झुण्ड्याएको हो । पश्चिमी अफगानिस्तानको हेरात शहरको चारवटा

अफगानिस्तानमा कठोर सजायहरु पुनः शुरु हुने तालिबानको चेतावनी

एजेन्सी : अफगानिस्तानमा तालिबानले कठोर सजायलाई पुनः शुरु गर्ने तयारी थालेको छ । तालिबानका कारागार प्रमुख रहेका मुल्लाह नुरूद्दीन तुराबीले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजायहरू अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएका हुन् ।

अमेरिकी संसदमा भएको आक्रमणमा ट्रम्पका सहयोगी छानविनमा तानिए

एजेन्सी : अमेरिकाको संसद भवन क्यापिटल हिलमा भएको आक्रमणमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी छानविनमा तानिएका छन् । घटनाको छानविन गर्न बनाईएको समितिले पहिलो पटक चार जना आरोपितमाथि मुद्दा चलाउन निवेदन दिएको हो । तत्कालिन

चीनले आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरु नबनाउने

एजेन्सी : चीनले आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरु नबनाउने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । महासभालाई भिडियोमार्फत सम्बोधन गर्दै सी ले विकासशील

अमेरिकाले विश्वलाई थप ५ करोड कोरोना खोप अनुदान दिने

एजेन्सी : अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई कोरोना विरुद्धको थप पचास करोड डोज खोप अनुदानमा उपलव्ध गराउने भएको छ । यो प्रतिबद्धतासँगै अमेरिकाले कूल एक अर्ब १० करोडभन्दा बढी खोप संसारलाई अनुदान दिनेछ । अमेरिकाले

अफगान राजदूले महासभामा सम्बोधन गर्न पाउनु पर्छ : तालिवान

अफगानिस्तानको तालिवान सरकारले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न पाउनुपर्ने माग गरेको छ ।तालीवान सरकारका बिदेश मन्त्री आमिर खानले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई पत्र लेख्दै राष्ट्रसंघका लागि हालै नियुक्त गरिएका