Browsing Category
अन्तर्राष्ट्रिय
सेनालाई सत्ता सम्हाल्न आग्रह गर्दै सुडानमा प्रदर्शन
सुडानमा हजारौं जनताले देशको शासन सेनाले सम्हाल्न अपील गर्दै प्रदर्शन गरेका छन् ।
सुडानको खार्तुममा भेला भएका प्रदर्शनकारीहरुले देशको अहिलेको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै सेनालाई सत्ता समाल्न अपिल गरेका हुन् ।
सुडानमा अहिले सेना र!-->!-->!-->!-->!-->…
प्राकृतिक ग्यास चीनले अमेरिकाबाट आयातमा बृद्धि गर्ने
चीनले ग्यासको आयात बढाउन अमेरिकासँग छलफल गर्ने भएको छ । प्रमुख चिनियाँ उर्जा कम्पनीहरुको लामो समयको प्रयासपछि ग्यास आपूर्तिबारे छलफल गर्न अमेरिकी कम्पनीहरु तयार रहेको रोयटर्सले जनाएको छ ।
दुबै पक्षबीच सहमति भए आगामी वर्षदेखि चीनले!-->!-->!-->…
मस्जिदमा विस्फोट हुँदा अफगानिस्तानमा ४० जना मारिए
अफगानिस्तानको एक मस्जिदमा भएको बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ४० पुगेको छ । दक्षिणी अफगानिस्तानको कान्दाहार शहरको शिया मस्जिदमा प्रार्थना भइरहेको समयमा शुक्रबार बिस्फोट भएको थियो ।
बिस्फोटमा परेर दर्जनौ व्यक्ति घाइते भएको बीबीसीले!-->!-->!-->…
लेबनानको राजधानी बेरूतमा भएको प्रदर्शनमा गोली चल्दा छ जनाको मृत्यु, ३२ घाइते
एजेन्सी : लेबनानको राजधानी बेरुतमा भएको प्रदर्शनमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अरु ३२ जना घाइते भएका छन् ।
गत वर्ष बेरुतको तटीय क्षेत्रमा भएको ठूलो बिस्फोटका सम्बन्धमा न्यायाधीशले गरेको अनुसन्धानको विरोधमा शिया मुसलमान!-->!-->!-->…
नर्वेमा धनुष बाँणको आक्रमणबाट पाँच जनाको मृत्यु, दुई घाइते
एजेन्सी : युरोपेली मुलुक नर्वेको एक सहरमा धनुष वाँणको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । कोङ्सबर्ग सहरमा एक जनाले श्रृंखलाबद्ध तरिकाले तीर आक्रमण गर्दा उनीहरूको मृत्यु भएको हो । घटनामा दुई जना घाइते भएका छन् ।
घटनामा संलग्न रहेको!-->!-->!-->…
कोरोना महामारीको कारण पत्ता लगाउने अन्तिम मौका : डब्लुएचओ
एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना महामारीको कारण पत्ता लगाउने अन्तिम मौका रहेको बताएको छ ।
डब्लुएचओले हालै गठन गरेको २६ सदस्यीय विज्ञ समूहका लागि कोरोनाको उत्पति पत्ता लगाउने अन्तिम मौका हुने जनाएको हो ।
डब्लुएचओले!-->!-->!-->!-->!-->…
अफगानिस्तानमा आर्थिक प्रलय आउने चेतावनी
एजेन्सी : अफगानिस्तानमा ठूलो आर्थिक प्रलय आउनसक्ने चेतावनी विश्वका नेताहरुले दिएका छन् । जि–ट्वान्टी नेताहरूको भर्चुअल सम्मेलनलाई सम्वोधन गर्दै नेताहरुले यस्तो चेतावनी दिएका हुन् ।
अफगानिस्तानलाई आर्थिक संकटबाट जोगाउन अरबौं डलर सहायता!-->!-->!-->…
नोबेल पुरस्कारमा लिङ्गका आधारमा कोटा नराखिने
एजेन्सी : विज्ञानतर्फ नोबेल पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका प्रमुखले लिङ्गमा आधारित पुरस्कारमा कोटा नराखिने स्पष्ट पारेका छन् । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसका प्रमुख योरान हानसनले कुनै लिङ्ग अथवा जातिको आधारमा नभएर निक्कै महत्वपुर्ण!-->…
चीन र ताइवानको विवाद उत्कर्षमा
एजेन्सी : चीन र ताइवानबीचको विवाद उत्कर्षमा पुगेको छ । ताइवानी राष्ट्रपति साइ इङ् वेनले चिनियाँ दबाव अगाडि आफ्नो देशले घुँडा नटेक्ने बताएपछि चिनले संवादको ढोका बन्द भएको बताएको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले राष्ट्रिय दिवसको अवसरमा!-->!-->!-->…
अफगानिस्तान छाडेपछि पहिलो पटक अमेरिकाद्वारा तालिबानसँग वार्ता
एजेन्सी : अफगानिस्तानको तालिबान सरकारले बढ्दै गएको आतंकवादी गतिविधिविरुद्ध लड्न अमेरिकी सहयोग नलिने भएको छ ।
कतारको राजधानी दोहामा अमेरिकासँगको भएको वार्तामा तालिबानले आतंकवादविरुद्धको लडाइँमा अमेरिकी सहयोग नलिने जनाएको हो ।
!-->!-->!-->!-->!-->…