Browsing Category
अन्तर्राष्ट्रिय
युरोपेली देशहरुमा ग्यास आपूर्ति बन्द गरिदिने बेलारुसको धम्की
एजेन्सी : बेलारुसले आफूविरुद्ध थप नाकाबन्दी लगाए युरोपेली देशहरुमा ग्यास आपूर्ति बन्द गरिदिने धम्की दिएको छ ।
बेलारुस हुँदै युरोपमा आप्रवासीहरुको ओइरो लाग्ने आशंका बढिरहेको बेला राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले यस्तो धम्की दिएका!-->!-->!-->…
चीन र अमेरिकाबीच जलवायु सहकार्यलाई तिव्रता दिने सहमति
एजेन्सी : चीन र अमेरिकाले ग्लास्गोमा आयोजित 'कोप २६' जलवायु सम्मेलनमा आउँदो दशकसम्ममा जलवायु सहकार्यलाई बढाउने सहमति गरेका छन् ।
पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि एक दशमलब पाँच डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य भेट्न दुबै!-->!-->!-->…
भारतको एक बाल अस्पतालमा आगलागी, ४ बालबालिकाको मृत्यु
एजेन्सी : भारतको मध्य प्रदेशको राजधानी भोपालको एक बाल अस्पतालमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।
कमला नेहरू चिल्ड्रन्स अस्पतालमा सोमबार राति आगलागी हुँदा कम्तीमा चार बालबालिकाको मृत्यु भएको हो । त्यहाँ रहेका ४० मध्ये!-->!-->!-->…
२० महिनापछि अमेरिकी सीमा खुला
एजेन्सी : कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले सोमबारबाट आफ्नो सीमा खुला गर्दैछ । बीस महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकामा सोमबारबाट सो निर्णय लागू गर्न लागेको हो ।
पूर्वराष्ट्रपति!-->!-->!-->…
इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला, प्रधानमन्त्री मुस्तफा भने सुरक्षित
एजेन्सी : इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमण भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन आक्रमणबाट बच्न सफल भएका छन् ।
राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट आक्रमण गरिएको!-->!-->!-->…
युरोप पुनः कोभिड महामारीको केन्द्रमा रहेको डब्लुएचओको चेतावनी
एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महाद्वीपभरी कोरोना भाइरस संक्रमण बढिरहेकाले यूरोप फेरि महामारीको केन्द्रमा रहेको चेतावनी दिएको छ ।
डब्लुएचओले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच!-->!-->!-->…
बाइडनद्वारा कोप सम्मेलनमा चीन र रुसका राष्ट्रपतिकाे आलोचना
अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन् ।
मङ्गलवार राति कोप २६ मा बोल्दै बाइडनले जलवायु एउटा ठूलो मुद्दा भएको र चीन त्यसबाट ‘टाढिएको’ बताएका हुन्।!-->!-->!-->…
सन् २०३० सम्म वन फडानी नियन्त्रण गर्ने विश्व नेताहरुको प्रतिवद्धता
एजेन्सी : विश्वका नेताहरुको एक समूहले सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने प्रतिवद्धता जनाउने भएको छ । स्कट्ल्याण्डको ग्लास्गोमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२६ मा विश्वका नेताहरुले आज वन फडानी रोक्ने सम्बन्धी!-->…
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन ‘कोप २६’ आजदेखि शुरु हुँदै
एजेन्सी : जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन ‘कोप २६’ आइतबारदेखि स्कटल्याण्डको ग्लास्गोमा शुरु हुँदैछ । सम्मेलनमा जलवायु सम्बन्धी विभिन्न समस्या र समाधानका प्रयासबारे छलफल हुनेछ ।
सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी!-->!-->!-->…
अमेरिकामा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउन अनुमति
एजेन्सी : अमेरिकाको स्वास्थ्य सम्बन्धी निकाय ‘एफडीए’ले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको खोप बालबालिकालाई लगाउन अनुमति दिएको छ ।
‘एफडीए’ले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन खोप लगाउन अनुमति दिएको हो । यसअघि!-->!-->!-->…