Browsing Category
अन्तर्राष्ट्रिय
सुडानका प्रधानमन्त्री पुनः शक्तिमा
एजेन्सी : सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्दोक पुनः शक्तिमा आएका छन् । सेनासँग भएको शक्ति बाँडफाँड सम्बन्धी सहमतिपछि प्रधानमन्त्री अब्दल्ला पुनः सत्तामा आएका हुन् ।
सैनिक जनरल अब्देल फातह अल–बुर्हान र प्रधानमन्त्री अब्दल्लाविच शक्ति!-->!-->!-->…
कोरोना संक्रमण बढेसँगै अष्ट्रियामा पूर्णरुपमा लकडाउन गर्ने निर्णय
एजेन्सी : कोरोना संक्रमण बढेसँगै अष्ट्रियाले पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । अष्ट्रियाका चान्सलर एलेक्जेन्डर स्केलेन्वर्गले यो लकडाउन बढीमा २० दिनसम्म जारी रहने गरी आगामी सोमबारदेखि लकडाउनको घोषणा गरेका हुन् ।
खोप नलगाएका!-->!-->!-->…
विवादास्पद तीन वटै कृषि कानून फिर्ता लिने भारतीय प्रधानमन्त्री मोदीको घोषणा
एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विवादास्पद कृषि कानून फिर्ता लिने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै शुक्रबार तीनवटै कृषि कानून फिर्ता लिने घोषणा गरेका हुन् ।
मोदीले यो महिनाको!-->!-->!-->…
शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे विचार गर्दैछौं : बाइडेन
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे सोच विचार गरिरहेको बताएका छन् ।
मेक्सिको र क्यानडाका नेताहरूसँगको वार्ताअघि पत्रकारहरुसँग कुरा गर्दै उनले बहिस्कारको!-->!-->!-->…
आँधीका कारण क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा
एजेन्सी : एक्कासी आएको आँधीले क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तका ठुलो क्षति पुर्याएको छ । आँधीले सडक र रेल सञ्जालमा अवरोध पुगेपछि ब्रिटिश कोलम्बियामा संकटकाल घोषणा गरिएको छ ।
संकटकालीन अवस्थाले सडक र रेल सेवालाई पुनः सुरु!-->!-->!-->…
अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच भर्चुअल वार्ता
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भर्चुअल वार्ता सम्पन्न भएको छ । बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि चिनियाँ समकक्षीसँग उनको यो पहिलो वार्ता हो ।
वार्तामा चिनियाँ राष्ट्रपतिले चीन!-->!-->!-->…
रुसको भु उपग्रह प्रतिरोधी क्षेप्यात्र परीक्षणप्रति अमेरिकाको आपत्ति
एजेन्सी : रुसको ‘एन्टी सेटलाइट मिसाइल’ परिक्षणप्रति अमेरिकाले विरोध जनाएको छ । रुसले हालै गरेको भु उपग्रह प्रतिरोधी क्षेप्यात्र परिक्षणलाई अमेरिकाले खतरनाक र गैरजिम्मेवार कार्यको संज्ञा दिएको हो ।
रुसले क्षेप्याष्त्र परिक्षणमार्फत!-->!-->!-->…
अस्ट्रियामा खोप नलगाएकालाई लकडाउन लागू
एजेन्सी : अस्ट्रियामा कोरोना भाइरसको संक्रमणका लागि राष्ट्रव्यापी लकडाउन भएको छ । सरकारले आइतबारदेखि खोप नलगाएका व्यक्तिहरूका लागि दिनका लागि लकडाउनको घोषणा गरेको हो ।
सरकारको पछिल्लो नियम अनुसार १२ वर्षभन्दा माथिका खोप नलगाएका!-->!-->!-->…
इक्वेडरको कारगारमा झडप, ६८ जनाको मृत्यु
एजेन्सी : इक्वेडरको एक कारगारमा भएको झडपमा कम्तिमा ६८ जनाको मृत्यु भएको छ । दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा गएराति झडप भएको हो । कारगारभित्र दुई समूहका बन्दीबीच भएको झडपमा दर्जनौं घाइते भएका छन् ।
तस्कर समूहका एक!-->!-->!-->…
बेलारुसमा फसेका शरणार्थीबारे डब्लुएचओको चासो
एजेन्सी : बेलारुसमा फसेका शरणार्थीबारे विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ले चासो व्यक्त गरेको छ । चिसो मौसममा उनीहरुको स्वास्थ्य अवस्थालाई लिएर डब्लुएचओले आप्रवासीको अधिकारको रक्षा गर्न आग्रह गरेको छ ।
उनीहरुमध्ये धेरैलाई स्वास्थ्य!-->!-->!-->…