Browsing Category

अन्तर्राष्ट्रिय

अमेरिकाको केन्टकीमा आँधी, ७० जना भन्दा बढीको मृत्यु

एजेन्सी : अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा ७० जना भन्दा बढीको मृत्यु भएको छ । केन्टकी राज्यको तीन किलोमिटरकाभन्दा बढी क्षेत्रमा फैलिएको आँधीले ठुलो क्षति पुर्‍याएको छ । केन्टकीको मेफिल्ड टाउन सबैभन्दा बढी

४० हजार अफगानी शरणार्थीलाई आश्रय दिने ईयुको निर्णय

एजेन्सी : युरोपेली संघ ‘ईयू’का १५ मुलुकले अफगानिस्तानबाट गएका ४० हजार मानिसलाई आश्रय दिने भएका छन् । ‘ईयू’का मुलुकका गृहमन्त्रीहरूको बैठकपछि ४० हजार अफगानीलाई आश्रय दिने सहमति भएको हो । जर्मनीले सबैभन्दा बढी २५ हजार शरणार्थीलाई

धनी राष्ट्रले कोरोनाविरुद्धको खोप भण्डारण शुरु गर्न सक्ने भन्दै डब्लुएचओद्वारा चिन्ता व्यक्त

एजेन्सी : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ओमिक्रोन भाइरस तीव्र गतिमा फैलिएसँगै धनी राष्ट्रहरूले कोभिडविरुद्धको खोप भण्डारण सुरु गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । धनी मुलुकले खोप भण्डारण गर्दा खोप प्राप्त गर्न नसकेका

फाइजरको बुस्टर डोज ओमिक्रोनविरुद्ध पनि प्रभावकारी

एजेन्सी : फाइजर बायोएनटेकले आफुले उत्पादन गरेको खोपले ओमिक्रोन भेरिअन्ट विरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने जनाएको छ । फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाले खोपको तेस्रो मात्राले ओमिक्रोनविरुद्ध सुरक्षा बढाउने जानकारी दिएका

भारतीय सेना प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु

एजेन्सी : भारतीय सेना प्रमुख विपिन रावत र उनकी पत्नीसहित ११ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । भारतीय सेनाले ट्विट गर्दै यसबारे जानकारी दिएको हो । भारतीय सेना प्रमुख रावत र उनकी पत्नीसहित १४ जना सवार हेलिकप्टर एमआई–१७ भीएच

भारतीय सेनाध्यक्ष विपिन रावत चढेको हेलिकप्टर दुर्घटना, ४ शव फेला

एजेन्सी : भारतीय सेनाध्यक्ष विपिन रावत र उनकी पत्नीसहित १४ जना सेनाका अधिकारी चढेको हेलिकप्टर एमआई–१७ बी ५ तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको शव भेटिएको भारतीय संचार माध्यमले जनाएका छन् । दुर्घटनामा परेकामध्ये

प्रयोगमा रहेका खोपले नै कोरोनाको ओमिक्रोनविरुद्ध पनि काम गर्ने पुष्टि

काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसविरुद्धका हालका खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने जनाएको छ । हालका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने उसले जनाएको हो । डब्लुएचओका

अमेरिकाले बेइजिङमा हुने ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने

एजेन्सी : अमेरिकाले चीनको बेइजिङमा हुने ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने भएको छ । बेइजिङ ओलम्पिकमा कूटनीतिकस्तरमा अधिकारीहरुको टोली नजाने अमेरिकाले घोषणा गरेको हो । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले चीनको मानवअधिकारलाई लिएर रहेको

आङ साङ सुकीलाई चार वर्षको जेल सजाय

एजेन्सी : म्यानमारको अदालतले लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ । सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र प्राकृतिक विपत्तिअन्तर्गत कोभिड महामारी रोक्न लागू गरिएको नियम उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै

भारतमा एकैदिन १७ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

काठमाडौं : भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्रोन देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको