Browsing Category

अन्तर्राष्ट्रिय

युक्रेनलाई नेटो सदस्य बन्न रोक्नुपर्ने रुसी माग अमेरिकाद्वारा अस्वीकार

एजेन्सी : अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अस्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन संकट समाधानका लागि रुसले अघि सारेका मागमा सहमति हुन नसक्ने बताएका हुन् । रुसले युक्रेनमाथि

युक्रेनमा सैन्य आक्रमण गरे पुटिनमाथि व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा सैन्य आक्रमण गरे रुसका राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउन सकिने दाबी गरेका छन् । अमेरिका तथा युरोपेली देशका नेताहरुले रुसमाथि युक्रेनमा सैन्य आक्रमण नगर्न

युक्रेन पठाउन आठ हजार बढी सैनिक तयारी अवस्थामा रहेको अमेरिकाको दाबी

एजेन्सी : अमेरिकाले युक्रेन पठाउनका आठ हजार पाँच सय सैनिक तयारी अवस्थामा राखेको छ । रुसले युक्रेनमाथि आक्रमणको तयारी गरिरहेको भन्दै उसले केही हजार सैनिक तयारी अवस्थामा राखेको हो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेन तनावलाई

अमेरिकाद्वारा आफ्ना नागरिक र कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश

एजेन्सी : अमेरिकाले युक्रेनस्थित दूतावासका कर्मचारीका आफन्तलाई देश छाड्न आदेश दिएको छ । युक्रेनमाथि रुसले आक्रमण गर्ने विवरणहरू आएको भन्दै उसले यस्तो आदेश दिएको हो । अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अत्यावश्यक बाहेकका

कोभिड नियमको विरोधमा बेल्जियममा हजारौंको प्रदर्शन

कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन् । ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित

जर्मनीको जलसेना प्रमुखले दिए राजीनामा

एजेन्सी : युक्रेनका सम्बन्धमा गरेको टिप्पणीका कारण जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् । जर्मन जलसेना प्रमुख काय एचिम स्चोनबाचले विवादास्पद टिप्पणीका कारण राजीनामा दिनुपरेको हो । उनले युक्रेनमा रुसले सैन्य हस्तक्षेपको योजना

युक्रेनलाई लिएर बढ्दै गएको तनाव कम गर्न अमेरिका र रुस सहमत

एजेन्सी : अमेरिका र रुस युक्रेनलाई लिएर बढदै गएको तनाव कम गर्न थप वार्ता गर्न तयार भएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभविच भएको वार्तामा अर्को साता थप छलफल गर्ने सहमति भएको हो । बैठकमा

युक्रेनमा सत्तापलट गराउन रुसी गुप्तचर सक्रिय बनेको अमेरिकाको आरोप

अमेरिकाले रुसमाथि युक्रेनमा पूर्ववर्ती सरकार पक्षधरहरुलाई उचालेर सत्तापलट गराउन खोजेको आरोप लगाएको छ । आफ्ना गुप्तचरहरु परिचालन गरी रुसले युक्रेनमा सत्तापलट गराउने र पूर्ववर्ती सरकार पक्षधरलाई युक्रेनको शासनमा ल्याउने चाल रुसले चालेको

उत्तर कोरियाद्वारा फेरि अर्को क्षेप्यास्त्र परीक्षण

एजेन्सी : उत्तर कोरियाले सोमबार फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । सोमबार विहानै ब्यालिस्टक क्षेप्यास्त्र परीक्षण गरेको जापानका तटीय सुरक्षा गार्डले जानकारी दिएका हुन् । यसअघि पनि उत्तरले प्रक्षेपण गरेको अज्ञात

बेलायती प्रधानमन्त्री कार्यालयले महारानी एलिजाबेथसँग माग्यो माफी

एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कार्यालयले महारानी एलिजाबेथ द्वितीयसँग माफी मागेको छ । राजकुमार फिलिपको अन्तिम संस्कारको अघिल्लो दिन प्रधानमन्त्री कार्यालयमा दुईवटा पार्टी गरिएको सार्वजनिक भएपछि जोनसनको कार्यालयले माफी मागेको