Browsing Category
अन्तर्राष्ट्रिय
बेलायतका अर्थ र स्वास्थ्यमन्त्रीले दिए राजीनामा
एजेन्सी : बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् ।
बोरिस जोनसन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।राजीनामा घोषणा गर्दै अर्थमन्त्री सुनकले सरकार!-->!-->!-->…
सिकागोमा गोली चल्दा ६ जनाको मृत्यु, २२ वर्षीय संदिग्ध पक्राउ
एजेन्सी : अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडका क्रममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।
एक जना युवकले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो । आक्रमणमा कम्तीमा २४ जना घाइते भएका छन् ।
अमेरिकाभर २ सय ४६!-->!-->!-->!-->!-->…
युक्रेनमा आक्रमण जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश
एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण जारी राख्न रक्षामन्त्री सर्गेई शोइगुलाई आदेश दिएका छन् ।
रुसले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेलगत्तै पुटिनले आक्रमणलाई निरन्तरता दिन आदेश दिएका हुन् ।
तर युक्रेनले!-->!-->!-->!-->!-->…
डेनमार्कको एक सपिङमलमा बन्दुकधारीको आक्रमणबाट ३ जनाको मृत्यु
एजेन्सी : डेनमार्कको कोपनहेगनस्थित एक सपिङ मलमा बन्दुकधारीले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ । आक्रमणबाट मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरुष र अन्य दुई जना युवा रहेको बताइएको छ ।
गोली लागेर थप तीन जना गम्भिर घाइते भएका छन् ।!-->!-->!-->…
श्रीलंकामा इन्धन सकियो, एक दिनका लागि पुग्ने इन्धन मात्र बाँकी
एजेन्सी : श्रीलंकाका ऊर्जा मन्त्री कञ्चना विजेसेकेराले देशमा इन्धन सकिएको बताएका छन् । अब एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको उनको भनाइ छ ।
जुलाई २२ तारिखअघि कुनै पनि नयाँ आपूर्तिले तेल पठाउने आश्वासन नदिएको मन्त्री विजेसेकेराले!-->!-->!-->…
अमेरिकामा गर्भपतनको अधिकार खारेजीको विरोधमा अस्ट्रेलियमा प्रदर्शन
एजेन्सी : अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको विरोधमा हजारौं अस्ट्रेलियालीहरू देशभर विरोध प्रदर्शनमा उत्रिएका छन् ।
सर्वोच्च अदालतले गत साता एतिहासिक १९७३ को रो भी वेड निर्णयलाई!-->!-->!-->…
युक्रेनको ओडेसामा रुसी मिसाइल आक्रमणबाट २१ जनाको मृत्यु
एजेन्सी : युक्रेनको ओडेसा क्षेत्रमा रुसले गरेको मिसाइल आक्रमणबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
युक्रेनका अधिकारीहरुका अनुसार रुसी मिसाइलमा परी ज्यान गुमाउनेमा एक बालक पनि रहेका छन् ।
शेर्हियिभ्का गाउँस्थित नौ तलाको!-->!-->!-->!-->!-->…
अफगानिस्तानमा इस्लामी कानुन लागू हुने
एजेन्सी : अफगानिस्तानको तालिवान सरकारका सर्वोच्च नेता मुल्लाह हिबातुल्लाह अखुन्जादाले अफगानिस्तानमा इस्लामी कानुन लागू गर्न आह्वान गरेका छन् ।
उनले अफगानिस्तानको स्वतन्त्रताका लागि र जनताको न्यायका लागि इस्लामी कानुन लागू हुनुपर्नेमा!-->!-->!-->…
चीनले हङकङलाई आफ्नो अधिनमा ल्याएको २५ वर्ष पूरा
एजेन्सी : चीनले हङकङलाई आफ्नो अधिनमा ल्याएको शुक्रबार २५ वर्ष पूरा भएको छ । बेलायतले ९९ वर्षसम्म आफु मातहत राखेको हङकङ सन् १९९७ मा चीनले पुनः अधिनमा ल्याएको थियो ।
चीन मातहत आएको दिनको स्मरणमा हङकङमा शुक्रबार रजत महोत्सव कार्यक्रम!-->!-->!-->…
कोभिड महामारी परिवर्तन भइरहेको छ, समाप्त भएको छैन : डब्लुएचओ
एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार कोभिड-१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ।
डब्लुएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले!-->!-->!-->!-->!-->…