Browsing Category
अन्तर्राष्ट्रिय
अमेरिकी सैन्य अखडामा इरानको रकेट आक्रमण, मस्जिदमा रातो झण्डा
मध्य पुर्व तनावग्रस्त
अमेरिकी हवाई आक्रमणमा इरानी जनरल कासिम सुलेमानीको मृत्यु भएपछि आक्रोशित बनेको इरानले इराकको राजधानी बगदाद समेत कैयौं अमेरिकी सैन्य अखडामा रकेट आक्रमण भएको इराकी सेनाले जनाएको छ ।
यो सँगै निकै तनावमा रहने!-->!-->!-->!-->!-->!-->!-->…
इरान अमेरिका सम्बन्ध इतिहासकै नाजुक मोडमा, मध्य पुर्व अशान्त
काठमाण्डौं - यतिबेला इरान र अमेरिकाबिचको सम्बन्ध इतिहासकै संवेदनशील मोडमा पुगेको छ र नाटकीय रुपले नाजुक मोडमा पुगेको बताईंदै छ । वाक युद्ध र अप्रत्यक्ष लडाइको इतिहास भएपनी प्रत्यक्ष आक्रमणकै तहमा अमेरिका उत्रिएपछि अहिले मध्य पुर्वको शक्ति!-->…
इरानको अमेरिकालाई चेतावनी: बग्दाद हमलाको चर्को मुल्य चुकाउनुपर्छ
इराकको राजधानी बग्दादमा अमेरिकाले हवाई आक्रमण गर्दा मारिएका आफ्ना सैन्य फोर्सका जनरल क्वासिम सोलेइमानी हत्याको अमेरिकाले चर्को मुल्य चुकाउनुपर्ने ईरानले चेतावनी दिएको छ ।
अमेरिकाले बग्दादमा गरेको हवाई आक्रमणमा परि सोलेइमानी सहित आठ!-->!-->!-->…
अमेरिकी हवाई हमलामा जनरल कासिम सुलेमानको मृत्यु
एजेन्सी - अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आज गरिएको रकेट आक्रमणमा इरानी रिभोलुस्नरी गार्डस इलाइट क्वड्स फोर्सका प्रमुख जनरल क्वासिम सोलेइमानी मारिएको पुष्टि गरेको छ । यसअघि मिडियामा मात्रै सो सम्बन्धी समाचार आएकोमा राष्ट्रपतिको!-->…
नाटकीय शैलीमा भाग्न सफल निसानका पूर्वप्रमुखविरूद्ध इन्टरपोलको रेड कर्नर नोटिस
बीबीसी - नाटकीय शैलीमा जापानबाट भागेर लेबनन पुगेका कारनिर्माता कम्पनी निसानका पूर्वप्रमुख कार्लोस गोनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ ।
उक्त नोटीस लेबननका आन्तरिक सुरक्षा निकायले!-->!-->!-->…
डढेलोको खतरा बढेपछि अष्ट्रेलियामा संकटकाल घोषणा
बीबीसी - अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा संकटकाल घोषणा गरिएको छ । केही समयदेखि लागेको डढेलोको खतरा बढेपछि उक्त राज्यमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको हो ।
शुक्रवार बिहान स्थानीय समय अनुसार ८ बजेदेखि शुुरु हुने संकटकाल सात!-->!-->!-->…
जापान सरकारको आँखा छलेर कसरी भागे निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोन
बीबीसी - जापानमा कार निर्माण गर्ने उद्योगमा कुनै बेला उनको हैसियत नायकको जस्तै थियो । त्यसपछि उनलाई सन्दिग्ध अपराधी मानियो । अहिले उनी अन्तर्राष्ट्रिय भगौडा भएका छन् ।
कारनिर्माता कम्पनी निसानका पूर्वप्रमुख तथा धनाढ्य कार्लोस गोनले!-->!-->!-->…
फेसबुकका चार एप गएको दशकमा ‘सबैभन्दा धेरै पटक डाउनलोड’
बीबीसी - विगत एक दशकमा सबैभन्दा बढी डाउनलोड भएका चार एपहरू फेसबुकका भएको एप एनीले बताएको छ ।
ती चार एपहरू फेसबुक, फेसबुक मेसिन्जर, ह्वाट्स्एप र इन्स्टाग्राम हुन् ।
एप एनीले सन् २०१० देखि सन् २०१९ सम्म सबैभन्दा बढी डाउनलोड भएका एपको!-->!-->!-->!-->!-->…
अमेरिकी सेनाद्वारा कार्यालय प्रयोजनका लागि प्रयोग हुने मोबाइल फोनमा टिकटकमाथि प्रतिबन्ध
बीबीसी - सुरक्षाको कारण देखाउँदै अमेरिकी सेनाले बढ्दो रूपमा लोकप्रिय टिकटक एपको प्रयोग कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइल फोनमा चलाउन रोक लगाएको छ।
चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्व रहेको उक्त एपमाथि अमेरिकासहित विभिन्न मुलुकमा!-->!-->!-->…
जीन सम्पादन गरेर बच्चा जन्माउने वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल
बीबीसी - पहिलो पटक सम्पादित जीनसहित बच्चाहरूको जन्म गराएको दाबी गर्ने एक वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल सजाय सुनाइएको छ।
ख जिएन्क्वे नामक ती वैज्ञानिकले एआईभीको सङ्क्रमणबाट जोगिने गुण विकास गर्न भ्रूणको जीन सम्पादन गरी बच्चा जन्माएको!-->!-->!-->…