Browsing Category
एनआरएनए
भुकम्पले भत्किएको बिद्यालय बनाउन एनआरएनए बेल्जियमको च्यारिटी सांस्कृतिक साँझ ,
गैर आवासीय नेपाली संघ बेल्जियमले जाजरकोटको बाउसेखोलामा भुकम्पबाट क्षति भएको ज्ञानोदय प्राथमिक बिद्यालयको पुनर्निर्माण गर्न च्यारिटी सांस्कृतिक साँझ आयोजना गर्ने भएकोछ । आउदो अप्रिल ८ तारिख लुभेनमा नेपाली नयाँ बर्षको अबसर पारेर आयोजना…
ॠषि धमला माथि पोर्तुगलबाट हमला, प्रबासी नेपालीहरुको अपमान नगर्न एनआरएनए पोर्तुगलको आग्रह,
बिदेशमा बसेका नेपालीहरुले नेपालमा गएर ठुला कुरा गर्ने र देशबासिमा भ्रम छर्ने गरेको कारणले बिदेशका नेपालीहरु प्रति विश्वसनियता गुम्दै गएकोछ ।
हालै बिक्की सुबेदी नामक युबासँग प्राइम टाइम टेलिभिजनका संचालक एबम चर्चित पत्रकार ॠषि धमलाले…
भरतपुर महानगर प्रमुख दाहाललाई एनआरएनए बेल्जियमको स्वागत,
गैर आबासीय नेपाली संघ बेल्जियमले भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाललाई स्वागत तथा सम्मान गरेकोछ ।
बेलायतमा ‘पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्डस २०२४’ अन्तर्गत ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गर्न आएकी भरतपुर महानगरपालिकाकी मेयर दाहाल…
एनआरएनए बेल्जियमले मानयो अन्तरराष्ट्रिय महिला दिवस,
अन्तरराष्ट्रिय नारी दिवसमा गैर आबासीय नेपाली संघ बेल्जियमले प्रबासका महिलाहरुसँग अन्तरसम्बाद ,अन्तर्कृया र अनुभब साझा गर्दै मनाएकोछ ।
बेल्जियमको ब्रुज शहरमा शुक्रवार आयोजित कार्यक्रमलाई बेनेलक्सका लागि नेपाली राजदूत गहेन्द्रराज…
एनआरएनएको केन्द्रीय कार्यालय रहेको जग्गा सरकारीकरण हुने,
गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय रहेको जग्गा सरकारीकरण हुने भएकोछ । ललिता निवास जग्गा कान्डले चर्चित सरकारी जग्गा ब्यक्तिका नाममा गरिएको सम्बन्धी मुद्दामा आज अदालतले एनआरएनए लगायत सो क्षेत्रको जग्गा किनेकाहरुले आफुले…
एनआरएनएको बद्री केसी समूहलाई अदालतले दिएन मान्यता
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा बद्री केसीले नेतृत्व गरेको समूह अदालतबाट आधिकारिक मान्यता पाउन असफल भएको छ ।
उच्च अदालत पाटनले बुधबार परराष्ट्र मन्त्रालयलाई संस्था नवीकरण गर्नका लागि आदेश दिए पनि आधिकारिताको विषयमा भने …
एनआरएनए बेल्जियमद्वारा हमास इजरायल युद्धमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई सहयोग हस्तान्तरण ,
गैर आवासीय नेपाली संघ बेल्जियमले इजरायल घटनामा ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेकोछ ।
इजरायल र हमास बिचको युद्धमा ज्यान गुमाएका दश जना विद्यार्थीका परिवारलाई प्रति परिवार ५० हजारका दरले ५ लाख आर्थिक…
एनआरएनएको निर्वाचनमा भएको धाँधलिको प्रमाण र सिआईबीको रिपोर्टका आधारमा छानविन समितिले निर्णय गर्छ…
गैर आबासीय नेपाली संघको बर्तमान गतिरोध अन्त्य गर्न नेपाल प्रहरिको सिआइबीले दिएको रिपोर्ट र निर्वाचनमा भएको धाँधलिको प्रमाणका आधारमा नेपाल सरकारबाट गठित छानविन समितिले उपयुक्त निर्णय लिनेमा आफु विश्वस्त रहेको संघका महासचिव बुद्धी सागर…
रक्सी खाएको बिलमा सहि गर्न नमान्दा मानसिक यातना दिईयो, बन्दना शर्मा- सहायक निर्देशक एनआरएनए…
विश्वका बिभिन्न देशमा बसेका नेपालीहरुलाई एकताको शुत्रमा बाधेर उनिहरुको हकहित र मात्रिभुमिको लागि सकेको सहयोग गर्ने उद्यस्यले सुरु भएको गैर आबासीय नेपाली संघको नेत्रित्व तहमा पुगेका केही माफियाहरुका कारण संस्था बिघटनको अन्तिम चरणमा छ । यसको…
उच्च अदालत पाटनद्वारा एनआरएनए निर्वाचनका बारेमा अन्तरिम आदेश दिन अस्विकार, सरकारले बनाएको छानबिन…
गैर आबासीय नेपाली संघको ११ औ महाधिबेशन र निर्वाचनलाई अबैधानिक भनेर गरिएको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्विकार गरेकोछ । साथै अदालतले नेपाल सरकार परराष्ट्र मन्त्रालयले निर्वाचनमा तत्कालिन कार्यकारी अध्यक्ष बद्री केसीले धादली…