परराष्ट्रमन्त्री ज्ञवाली राष्ट्रसङ्घको ७४औँ महासभाको जनरल डिबेटमा सहभागी

काठमाण्डौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकको जनरल डिबेटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् । त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो

वैदेशिक रोजगार व्यवासायी संघमा कांग्रेस निटक लोकतान्त्रिक प्यानल विजयी

काठमाण्डौं - वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक प्यानल विजयी भएको छ । लोकतान्त्रिक फोरम समूहबाट अध्यक्षमा उम्मेद्वारी दिएका विष्णुप्रसाद गैरको प्यानल नै विजयी भएको हो । लोकतान्त्रिक फोरम प्यानलबाट उम्मेदवारी दिएका विष्णुप्रसाद

ट्रम्पविरुद्ध महाअभियोग लगाउने औपचारिक प्रक्रिया सुरु

काठमाण्डौं - अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गरेको छ। तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको छवी खराब गराउनका

सिस्टम ह्याक गरेर कृषि विकास बैंकको डेढ करोड लुटियो, ३१ लाखसहित १० जना पक्राउ

काठमाण्डौं - कृषि विकास बैंकको डेढ करोड रुपैयाँ सिस्टम ह्याक गरेर लुटिएको छ । सिरहाको लहान शाखाबाट डेढ करोड रुपैयाँ केन्द्रीय बैंकमा ट्रान्सफर गरी डेढ करोड रुपैयाँ लुटिएको हो । रकम आइतबार लुटिएको बताइएको छ । तर यसबारेमा प्रहरीले आधिकारिक

एनआरएनए उपाध्यक्ष कुल आचार्यको अध्यक्षमा उम्मेद्बारी घोषणा

गैर आबासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गर्नु भएकोछ । बेलायतलाई कर्मथलो बनाएर एनआरएनए अभियानमा सकृय रहेका ब्यबसायी आचार्यले आज लण्डनमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष

पासापुँच बेल्जियममा चिज कुमार श्रेष्ठ

बेल्जियममा बसोबास गरी रहेका नेवारी समुदायको संस्था पासापुच बेल्जियममा चिज कुमार श्रेष्ठ अध्यक्ष चयन् भएका छन । आईतवार बेल्जियमको एंन्तवेरपेन शहरमा भएको संस्थाको चौथो अधिबेशनले उपाध्यक्षमा राधा प्रधान, मुना ताम्राकार

पाकिस्तानमा भूकम्प, ४ जनाको ज्यानको मृत्यु

काठमाण्डौं - पाकिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा मंगलबार साँझ ५.८ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पमा परी ५ जनाको ज्यान

सयको नोटमा बुद्धको तस्बिर

काठमाण्डौं - नेपाल राष्ट्र बैँकले मंगलबारदेखि सय रुपैयाँको नयाँ नोट चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशता सहितको नयाँ नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको

गौरवयुक्त खुशीको खबर- रुसले बनायो युरोपकै सबैभन्दा अग्लो बुद्धको मुर्ति, त्यो पनि सुनैसुनको !

 रसिया टुडे - रुसले बुद्धको विशाल बुद्ध मूर्ति बनाएको छ। सुनको यो बुद्धमूर्तिलाई युरोपकै सबैभन्दा अग्लो भनिएको छ। पश्चिम रुसको काल्मिकिआ क्षेत्रमा बनेको बुद्ध मूर्ति साढे १२ मिटर अग्लो र ३० टन तौलको भएको रसिया टुडेले जनाएको छ।

नेविसंघद्वारा क्याम्पस प्रमुखको कुर्सीमाथि आगजनी

काठमाण्डौं - नेपाल विद्यार्थी संघले बुटवल बहुमुखी क्याम्पसका प्रमुखको कुर्सी जलाएको छ । क्याम्पसले सीएसआईटीका विद्यार्थी भर्नाका मनपरी गरेको भन्दै आक्रोशित नेविसंघले क्याम्पस प्रमुख डा. शखिशरण सुवेदीको कुर्सी जलाएको हो । केही दिनदेखि