भारतका पुर्वराजदुतको दावी – नेपालमा कांग्रेसको सरकार भएको भए चीनलाई स्वागत गर्ने थिएन (भिडियो)
२०७२ असोजमा नेपालमा संविधान जारी हुँदा नेपालका लागि भारतीय राजदूत रहेका र’णजित रायसँग भारतीय लेखक तथा जवाहरलाल नेहरु युनिभर्सिटिका प्राध्यापक हेप्पिमन जेकवले भारतीय अनलाइन द वायरका लागि भिडियो अन्तर्वार्ता लिएका छन्। त्यसको अनुवादित तथा!-->…
मलाई प्रधानमन्त्री बनाए दश वर्षमा नेपालले चीनलाई उछिन्छ : नेता गौतम
काठमाण्डौं - सत्तारुढ दल नेकपाका नेता वामदेव गौतमले आफुलाई प्रधानमन्त्री बनाए नेपालमा छिट्टै समाजवाद आउने बताएका छन् ।
आज कति फाउन्डेसन फर कृटिकल डिस्कोर्सले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गौतमले आफुलाई प्रधानमन्त्री बनाए!-->!-->!-->…
हङ्कङको चुनावमा बेइजिङ समर्थकको हार
आन्दोलनकारीलाई ठूलो सफलता
बीबीसी - हङ्कङमा विपक्षी आन्दोलनका सदस्यहरूलाई जिल्ला तहको चुनावमा ठूलो सफलता मिलेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विपक्षी आन्दोलनका सदस्यहरूले घोषित २४१ स्थान मध्ये २०१ स्थानमा विजय हासिल गरेको!-->!-->!-->…
दण्डहीनता अन्त्य र संक्रमणकालीन न्याय निरुपणमा सरकार उदासिन: शर्मा
काठमाण्डौं - राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दण्डहीनताको अन्त्य गर्न र संक्रमणकालीन न्याय निरुपणमा सरकार गम्भीर नभएको बताएका छन् । आइतबार राजधानीमा फ्रिडम फोरमले आयोजना गरेको पत्रकार सुरक्षा र दण्डहीनतासम्बन्धी!-->…
कंगोमा यात्रुबाहक विमान दुर्घटना
बीबीसी - कंगोमा १८ जना सवार विमान दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा १६ यात्रुसहित २ जना विमानका कर्मचारीको मृत्यु भएको आशंका गरिएको छ ।
उक्त विमान कंगोको पूर्वी क्षेत्रमा रहेको गोमा शहरमा घरहरुमा ठोकिँदै पुगेर दुर्घटनामा परेको!-->!-->!-->…
मेडिकल कलेज सञ्चालक पक्राउ गर्न अनेरास्ववियुको प्रदर्शन
काठमाण्डौं - अतिरिक्त शुल्क लिएको बिरोधमा मेडिकल कलेजमा अन्दोलनरत विद्यार्थीलाई कुटपिट गर्ने नेशनल मेडिकल कलेजका सञ्चालक बसुरिद्दीन अन्सारीलाई प्रकाउ गर्न भन्दै सत्तारूढ नेकपाको भातृ संगठनले बिरोध प्रदर्शन गरेको छ । अन्सारी सत्तारुढ दल!-->…
प्रदेश सरकारको ४ महिनाको खर्च ३ प्रतिशत
प्रदेशसका कुरा
प्रदेश सरकारको पहिलो चौमासिक सकिएको छ । प्रदेश सरकारको खर्च हेर्दा ४ महिनामा ३ प्रतिशत मात्रै विकासे बजेट खर्च भएको छ ।प्रदेश सरकारले चालु आर्थिक बर्ष १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार रकम पुजिगत तर्फ विनियोजित गरेको थियो!-->!-->!-->…
एकाएक उपेन्द्रको मन्त्रालय परिवर्तन : ओली र प्रचण्डका आ-आफ्नै दाउ
काठमाण्डौं - पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा सरकारको तेस्रो बरियता सहित उप-प्रधानका साथै स्वास्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कुनै जानकारी वा!-->…
बाबुराम उपेन्द्रको समाजवादी पार्टीलाई झड्का, दर्जनौँ कार्यकर्ताद्वारा पार्टी छोडे
काठमाण्डौं - तत्कालिन नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजबादी पार्टी नेपालबीच पार्टी एकता भएर सम्पूर्ण काम न सकिदै बाबुराम भट्टराई र उपेन्द्र यादवको समाजवादी पार्टीलाई झड्का लागेको छ ।
समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य देवकला!-->!-->!-->…
स्वास्थ्यबाट कानूनमा सरुवा हुँदा उपेन्द्र यादव झन् खुसी, सरकार नछाड्ने
काठमाण्डौं - प्रधानमन्त्री केपी ओलीले उपप्रधानसहित स्वास्थ्यमन्त्री रहेका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई मन्त्रिपरिषद हेरफेरका क्रममा कानून मन्त्रालयमा सारे पनि यादवले मन्त्रिपरिषद नछाड्ने भएका छन् ।
स्वास्थ्यमन्त्रीका!-->!-->!-->…