कांग्रेस विवाद: `विनासकाले बिपरित बुद्धि´
काठमाण्डौं - आगामी पुस ४ गते संसदको हिउँदे अधिवेशन आह्वान भैसकेको छ । नेपालको इतिहासकै शक्तिशाली मध्यको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार जनचाहना अनुसार चल्न नसकेको आम जनगुनासो नयाँ हैन, सामाजिक रुपमै असन्तुष्टिको चर्को स्वर सुन्न!-->…
धनुषामा भएको बम विस्फोटमा ‘असावधानीले मानवीय क्षति’
बीबीसी - धनुषा जिल्लामा गएराति भएको बम विस्फोटमा असवाधानीका कारण एक प्रहरी निरीक्षक सहित तीनजनाको ज्यान गुमेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ।
क्षिरेश्वर नगरपालिका वडा नम्बर ५ मा भएको उक्त घटनामा घर धनी राजेश साह, उनका १७!-->!-->!-->…
आफुलाई सिमा विवाद `विशेषदुत´ नियुक्त गरिएको कुरा हल्ला मात्रै: नेता नेपाल
काठमाण्डौं - पुर्व प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सचीवालय सदस्य माधवकुमार नेपालले भारतद्वारा अतिक्रमित नेपाली भु-भाग फिर्ता सम्बन्धमा सरकारले आफुलाई सीमा विवाद `विशेषदुत´ नियुक्त गरिएको कुरा केवल हल्ला मात्रै भएको!-->…
वामदेवलाई उपाध्यक्ष बनाउन विधान संशोधनको तयारीपछि नेकपाभित्र विवाद
काठमाण्डौं - निकै लामो रस्साकस्सीपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले पूर्वएमालेका उपाध्यक्ष समेत रहेका नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने अन्तिम तयारी गरिएको र विधान संशोधनको लागि स्थायी समितिमा प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।
!-->!-->!-->…
कोहलपुरका डीएसपी शाही हटाइएसँगै निषेधाज्ञा पनि हट्यो
काठमाण्डौं - बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई हटाइएको छ । उपरीक्षक शाही हटेसँगै जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा लगाइएको निषेधाज्ञा मंगलबारबाट हटेको छ ।
आइतबार बिहान!-->!-->!-->…
बुढीगण्डकी जलविद्युत मुआब्जाबारे छलफल गर्न डा. भट्टराई पुगे उर्जा मन्त्रालय
काठमाण्डौं - बुढिगण्डकी जलविधुत परियोजनाको मुआब्जामा देखिएको समस्याबारे छलफल गर्न डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ मंगलबार उर्जामन्त्रालय पुगेका छन् ।
परियोजनाले ओगट्ने क्षेत्रका जग्गाधनीहरुले सरकारले गरेको मुआब्जाबारे निर्णयको!-->!-->!-->…
कांग्रेसद्वारा ओलखढुंगाका सडक-पुल बनाउन मन्त्री र सडक विभागलाई दवाव
काठमाण्डौं - नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले स्थिर सरकार गठन भएको दुई वर्षभन्दा धेरै भइसक्दा समेत ओखलढुंगा जिल्लाका सडक र पुलहरूको प्रगति नभएको भन्दै भौतिक योजना तथा पूर्वाधारमन्त्री नरेन्द्रबिक्रम नेम्वाङलाई!-->…
२ जना सर्वसाधारण सहित ३८ जना सवार चिलीको सैन्य विमान बेपत्ता
एजेन्सी - दक्षिण अमेरिकी देश चिलेको एक सैन्य विमान बेपत्ता भएको छ । अन्टारकटिकाका लागि उडेको चिलीको हवाई सुरक्षा बलको विमान बेपत्ता भएको हो ।
सो विमानमा चालक दलका सदस्यसहित ३८ जना सवार छन् । विमानमा रहेकामा १७ जना चालक दलका सदस्य र २१!-->!-->!-->…
भिम जोशी (रोशन) को अध्यक्षतामा सर्ब सम्मत नेत्रित्व चयन गर्दै पर्बत समाज बेल्जियमको चौथो अधिबेशन…
कृष्ण तिवारी, बेल्जियम, ८ डिसेम्बर
पर्वत समाज बेल्जियमको चौथो अधिवेशन बेल्जियमका लागी नेपाली राजदुत महामहिम लोक बहादुर थापा ज्युको प्रमुख आतित्थ्यतामा ''सम्ब्रिद्ध पर्वत निर्माणमा हाम्रो सामुहिक अभियान'' भन्ने नारा सहित्!-->!-->!-->!-->!-->…
सत्तारुढ नेकपाको सचिवालय बैठकका निर्णयहरु
काठमाण्डौं - सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठक सोमबार बसेको छ । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णयहरु लिएको बैठकपछि पत्रकारहरुलाई पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
!-->!-->…