कतारका अमिर थानी र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता हुँदै : पाँच समझदारीपत्रमा…

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुँदैछ । भेटपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई देशबीच विभिन्न ५ क्षेत्रमा समझदारी…

बारपाकमा आज सार्वजनिक बिदा

सुलीकोट \  गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले वैशाख १२ गते आज बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको गाउँ कार्यपालिकाको बैठकले वैशाख १२ गते बिदा दिने निर्णय गरेको बार पाक सुलीकोट गाउँपालिकाले जनाएको छ । २०७२ साल…

आज १८ औँ लोकतन्त्र दिवस : महत्वपूर्ण उपलब्धि तर नागरिकमा असन्तुष्टि कायमै

आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापित गरेकाले नागरिकको जित भएको खुशीयालीमा २०६४ देखि देशभर…

शुक्लाफाँटामा बाघ बढे

कञ्चनपुर \  महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ । निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो…

तमु समाजको आमा समुहले आयोजना गरेको कुकेन्होफ फुलवारी भ्रमणमा बेल्जियमभरिका दुई सय बढि नेपाली सहभागि,

Thank तमु समाज बेल्जियमको महिला बिभाग 'आमा समुहले' नेदरल्यान्डको कुकेनहोफ तुलिप फुलबारीको सामुहिक भ्रमण एबम पिकनिक सम्पन गरेकोछ । अप्रिल २१ तारिख आईतवार बेल्जियमका बिभिन्न शहरहरु ओस्टेन्डे,ब्रुगे, लुभेन र एन्तवेरपेनबाट तीन वटा बसमा गएका…

मदनको हत्यारा पत्ता लगाऔँ : सभापति देउवा

ललितपुर \  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन आवश्यक रहेको बताउनुहुँदै त्यसका लागि पहल गर्न आग्रह गर्नुभएको छ । सोमबार ललितपुरको गोदावरीस्थित सनराईज…

गणतन्त्र सबलीकरणमा सबै शक्ति एक ठाउँ उभिनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ \  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सबलीकरणमा एकताबद्ध हुन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । ललितपुरको गोदावरीमा सोमबार आयोजित नेपाल कम्युनिष्ट पार्टी…

वामपन्थी र प्रगतिशीत शक्तिबिच सहकार्यका साथ समृद्धिको लक्ष्यमा अग्रसर : प्रधानमन्त्री

काठमाडौं \  प्रधानमन्त्री एवम् नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी देशभक्त तथा प्रगतिशील शक्तिहरुबिच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेको बताउनुभएको छ । सोमबार…

देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

एक हप्तायता देशभर गर्मी बढेको छ । तराईका विभिन्न ठाउँमा तातो हावा चल्न थालेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । अझ जनकपुर र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा पनि धेरै छ…

उपनिर्वाचनका लागि सत्र सय जनशक्ति

काठमाडौँ \ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचनमा करिब एक हजार सात सय जनशक्ति परिचालन गरिने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अगाडि बढाएको हो । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा…