जेनजी आन्दोलनका घाइते शिबमलाई एनआरएनए बेल्जियमको सहयोग,

जेनजी आन्दोलनमा घाइते भएका रौतहट, दुर्गावतीका १६ वर्षीय शिवमकुमार झालाई एनआरएनए बेल्जियमले आर्थिक सहयोग गरेको छ । सेप्टेम्बर ८ र ९ मा भएको जेनजी युबाहरुको आन्दोलनमा घाइते भएका शिवमलाई अस्पतालले बिल नतिरी डिस्चार्ज नदिएपछि ऋण गरेर घर…

बार्बक्युबाट जम्मा गरेको रकमले गोर्खा समाज बेल्जियमले गर्यो जिल्लामा सहयोग,

सामाजिक काममा सक्रिय गोरखा समाज बेल्जियमले गत अगस्ट ४ गते सोमबार बेल्जियमको लुभेन शहरमा परोपकारी कोष निर्माणका लागि गरेको समर बार्बेक्यु कार्यक्रमबाट संकलन भएको रकम बिभिन्न ठाउका बिपन्न एबम अति आबस्यक भएका व्यक्ति परिवार, संघ संस्थालाई…

अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाज बेल्जियमको चौथो अधिबेशन सम्पन्न, हुमनाथ पाण्डेको नेतृत्व मा नयाँ…

अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाज, बेल्जियमको चौथो अधिबेशनले नयाँ कार्यसमिति चयन गरेकोछ । अधिबेशनमा उपस्थित स्याङ्गजाबासीहरुले अध्यक्ष : हुमनाथ पाण्डे, वरिष्ठ उपाध्यक्ष : गणेश अधिकारी, उपाध्यक्षहरू : सुन्दर पौडेल, नरेन्द्र अधिकारी,…

बेल्जियममा ११२ औं विपी जयन्ती तथा संविधान दिवस सम्पन्न,

एन्तवेरपेन बेल्जियम। नेपाली जनसम्पर्क समिति बेल्जियमले ११२ औं विपी जयन्ती तथा संविधान दिवसको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरि बर्तमान परिस्थितिमा संबिधान रक्षा र जनचाहना पुरा गर्न आबस्यक राजनीतिक ब्यबस्था बिषयमा छलफल गरेकोछ । “नेपाल…

काठमाडौंको बुधबार बिहानको अवस्था, स्थलगत रिपोर्ट

मंगलबारको तुलनामा काठमाडौं केही शान्त देखिएको छ। मुख्य चोकमा सेना खटिएका छन्। सेनाले ब्यारिकेड तेर्स्याएर भित्री बाटो पूर्ण रूपमा बन्द गरेका छन्। अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन, गल्लीको बाटो प्रयोग नगर्न माइकिङ गरिरहेका छन्।…

बेल्जियमका बिभिन्न सहरमा जेनजी सहिदहरुलाई श्रद्धान्जली,

जेनजी पुस्ताका भाइबहिनीहरुले भ्रष्टाचार र सामाजिक संजाल बन्द बिरुद्ध गरेको आन्दोलनमा सहिद भएका जेनजीहरुलाई आज बेल्जियममा स्वतस्फुर्त रुपमा दीप प्रज्वलन गरि श्रद्धान्जली अर्पण गरियो। बेल्जियमका बिभिन्न सहरमा नेपाली राष्ट्रिय गीत गाउदै…

जेनजी प्रदर्शनमा १८ जनाको मृत्यु भए पछि, यो बिरोध प्रदर्शन सरकार बिरुद्धको आन्दोलन बन्ने पक्का

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार बिरुद्ध 'जेन–जी' (सन् १९९७-सन् २०१२ सम्म जन्मिएको पुस्ता) को विरोधले काठमान्डू लगायत देशका बिभिन्न सहर अस्तव्यस्त भएकाछन भने अहिले सम्म १८ जनाको ज्यान गैसकेकोछ , देशभरी करिब ३०० जना घाइते छन् उनीहरुको उपचार…

जेनजी प्रदर्शनका क्रममा ५ जना प्रदर्शकारिको मृयु

सोमबार काठमान्डूमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा पाँच जना प्रदर्शकारिको मृत्यु भएकोछ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको अस्पताल सुत्रले बताएकोछ । रबरको गोली लागेर गम्भीर घाइते…

सामाजिक सञ्जालमाथि प्रतिबन्ध हटाएर वैकल्पिक उपाय अपनाउन सरकारला एनआरएनएको आग्रह,

काठमाडौँ - गैरआवासीय नेपाली संघले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले विदेशमा रहेका लाखौं नेपालीहरूलाई असर परेको भन्दै चिन्ता व्यक्त गरेको छ । संघले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा समर्थन जनाउँदै सामाजिक संजालहरु माथि…

बेल्जियन स्वयमसेवी संस्थालाई आर्थिक सहयोग गर्दै शुशी किङ्ग ग्रुपले मनायो बार्षिकोत्सब

बेल्जियमका ब्यबसायी लोक दाहालले स्थापना गरेको सुशी किङ्ग व्यापारिक समुहले डेढ दशक पुरा गरेकोछ । सुशी किङ्गको १५ औ बार्षिकोत्शबको अबसरमा दक्षिण यसिया र अफ्रिकन देशहरुमा सामाजिक सेवा गरिरहेको बेल्जियन गैरसरकारी संस्था भी-मेडलाई आर्थिक सहयोग…