सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

मनसुनी वर्षा भइरहेको र देशका विभिन्न क्षेत्रका राजमार्गमा अवरोध भइरहेकाेले सडकको अवस्था बुझेरमात्रै लामो यात्रामा निस्किन नेपाल प्रहरीले अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले सडक…

सहकारी पीडितको गुनासो : रवि गृहमन्त्री हुनासाथ छानबिन रोकियो

काठमाडौं \ सहकारी पीडितहरूले सहकारी सञ्चालकहरूको सम्पत्ति जफत गरेर भए पनि आफूहरूको बचत फिर्ताका लागि सरकार गुहारेका छन् । गोर्खा मिडिया नेटवर्कसँग जोडिएका सहकारीका पीडितहरूले भने रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री हुनासाथ छानबिन नै…

शनिबारसम्म मनसुन सक्रिय हुने, सतर्क रहन आग्रह

काठमाडौँ \  मौसम पूर्वानुमान महाशाखाले आजदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको…

अनेसास अध्यक्षमा सर्बज्ञ वाग्ले

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्ष पदमा सर्वज्ञ वाग्ले निर्वाचित हुनुभएकोछ । आज सम्पन्न निर्वाचनको नतिजा अनुसार वाग्लेले ८५९ मत पाएर बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी बिमला निरौलाले ५९५ मत पाउनु भएकोछ । आज घोषित…

मुकुलको आरोप : बालापनको आरोप लगाएर मेरो सार्वजनिक छविमाथि प्रहार भयो

काठमाडौँ \ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पदीय जिम्मेवारीबाट मुक्त भएका पूर्वमहामन्त्री डा. मुकुल ढकालले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको शैली मनपर्ने रवि लामिछानेहरूलाई आफ्नो…

मेलम्चीकाे पानी बाह्रै महिना काठमाण्डाै ल्याउन ‘हेडवर्क्स’ सार्नुपर्ने

मेलम्ची खानेपानी आयोजनाको 'हेडवर्क्स' सारेपछि मात्रै काठमाण्डौ उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने खानेपानी मन्त्रालयले जनाएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा खानेपानी मन्त्रालयका…

जित निकाल्दै स्पेन फाइनलमा, यामलको कीर्तिमान

काठमाडौं \ लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई…

साउन १ देखि तलब समायोजन

काठमाडौँ \  सर्वोच्च अदालतले मर्यादाक्रम अनुसार फरक रहेको तलबमान आगामी आर्थिक वर्षदेखि नै समायोजन गर्न आदेश गरेको छ । अदालतको आदेश अनुसार तलबमान समायोजन साउन १ गतेदेखि नै लागु हुने छ । समान मर्यादाक्रममा रहेका तर अन्य सरकारी सेवाको भन्दा कम…

विश्व फुटबलका पुराना प्रतिद्वन्द्वी स्पेन र फ्रान्सबिच उत्कृष्टताको लडाइँ

काठमाडौँ \ युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा पहिलो सेमिफाइनल खेल बुधबार बिहान खेलिँदैछ । पहिलो सेमिफाइनलमा विश्व फुटबलका दुई महारथी स्पेन र फ्रान्स भिड्दैछन् । खेल नेपाली समयअनुसार बिहान ००ः४५ बजे सुरु हुनेछ । फ्रान्स र स्पेन…

जुरिक नेपाली स्पोर्ट्स क्लबको तेश्रो ‘पिङ्ग पोङ्ग प्रतियोगिता’ सम्पन्न

जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले “ तेर्सो पिङ्ग पोङ्ग प्रतियोगिता ” सम्पन्न गरेको छ। २०२४ जुलाई ६ शनिवारका दिन स्विट्जरल्याण्डको जुरिखमा आयोजित पिङ्ग पोङ्ग प्रतियोगितामा बासेल क्लबका प्रबिण मगर प्रथम भएकाछन ।…