इजरायली क्षेत्रको एउटा फुटबल मैदानमा रकेट आक्रमण : २० जनाको ज्यान गयो, २९ भन्दा धेरै घाइते

एजेन्सी इजरायली कब्जामा रहेको गोलान हाइट्सका रकेट आक्रमण हुँदै १२ जनाको ज्यान गएको छ । अरू २९ जनाभन्दा धेरै घाइते भएका इजरायल डिफेन्स फोर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बालबालिका र किशोर किशोरी खेलीरहेको फुटबल मैदानमा रकेट…

कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्थाले किसान खुसी

काठमाडौँ \ नेपाल राष्ट्र बैङ्कले कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुव्रmबार मौद्रिक नीति सार्वजनिक गर्दै सो घोषणा गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सजिलो भएको छ ।…

बौद्ध धर्म गुरु छोग्याल रिन्पोछे बेल्जियम आउँदै,

नेपालका प्रसिद्ध बुद्ध धर्मका गुरु छोग्याल रिम्पोछे आगामी अगस्त ३ तारिख बेल्जियमको एन्तवेरपेन शहरमा हुने ध्यान साधना सिबिरका लागि बेल्जियम आउनुहुने भएकोछ । बेल्जियमको आर्यतारा समुहले आयोजना गरेको एक दिवसीय "महामुद्रा बौद्ध ध्यान साधना"…

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन सुझाव

काठमाडौँ \ स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा.यदुचन्द्र…

बागमतीमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार : मन्त्रीको संख्या १४ पुग्यो

हेटौँडा \  बागमती प्रदेशको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार गर्दै थप चार जना मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्रीमा बहादुर सिं लामा तामाङको सिफारिसमा शनिबार बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद् पुनगर्ठन एवं…

कला, साहित्यका लागि नेपाल ऊर्वर भूमि हो : प्रधानमन्त्री ओली

काठमाडौँ \  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएको बताउनुभएको छ। शनिबार नेकपा (एमाले) को पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले…

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन \  चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । साउन महिनाको ११ गते सम्ममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य…

बङ्गलादेशलाई हराउँदै भारत महिला एशिया कप क्रिकेटकाे फाइनलमा

बङ्गलादेशलाई हराउँदै भारत एसीसी महिला एशिया कप टी–२० क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे खेलमा बङ्गलादेशलाई १० विकेटले हराउँदै भारत उपाधि नजिकै पुगेकाे हाे । बङ्गलादेशले दिएकाे ८१ रनकाे लक्ष्य भारतले ११ ओभरमा १ विकेट पनि नगुमाई…

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ \  चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ। चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको उक्त विषय कार्यान्वयनका लागि राष्ट्र…

मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। यसअघि स्थगित भएको मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो । कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिकाबारे केही अध्ययन गर्न…