प्रचण्डलाई फेरि एक पटक प्रधानमन्त्री बन्ने चाहना
काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् ।
काठमाडौंमा पर्वतारोहण संघले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले फेरि एक पटक प्रधानमन्त्री!-->!-->!-->…
६ वटै महानगरपालिकाले ल्याए आगामी आर्थिक वर्षको बजेट, पूर्वाधार निर्माण प्राथमिकता
काठमाडौं : छ वटै महानगरपालिकाले पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर शुक्रबार बजेट सार्वजनिक गरेका छन् । कानुनले निर्धारण गरेकै मितिमा काठमाडौं, ललितपुर, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरले बजेट सार्वजनिक गरेका हुन् ।
काठमाडौं!-->!-->!-->…
तोकिएकै समयमा बैठकमा उपस्थित हुन मन्त्रीहरुलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ
काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई राष्ट्रिय सभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन रुलिङ गरेका छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरु संघीय संसदप्रति!-->!-->!-->…
मन्त्रीमण्डल पुनर्गठनको निर्णयविरूद्ध उभिए एकीकृत समाजवादीका १० सांसद
काठमाडौं : नेकपा एकीकृत समाजवादीका १० सांसद मन्त्रीमण्डल पुनर्गठनको विरूद्धमा उभिएका छन् ।
उनीहरूले बिहीबार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे पत्र बुझाएका छन् । जसमा बजेट अधिवेशनका बेला मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही!-->!-->!-->…
पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण
पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उनका श्रीमानको मिर्गौला प्रत्यारोपण गरिएको हो ।!-->!-->!-->…
पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउन कांग्रेस नेता कोइरालाको सुझाव
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् ।
जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाईराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । यस्तो!-->!-->!-->…
चिनियाँ सामानमा लगाएको अतिरिक्त कर अमेरिकाले हटाउनुपर्नेमा जोड
एजेन्सी : अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउनुपर्नेमा चीनले जोड दिएको छ ।
अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने चीनको भनाइ छ । चिनियाँ वाणिज्य मन्त्रालयले अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा!-->!-->!-->…
देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
काठमाडौं : देशभरका स्थानीय सरकारले शुक्रबार बजेट सार्वजनिक गर्दैछन् ।
स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार स्थानीय तहले २०७९/०८० को बजेट ल्याउन लागेका हुन् ।
!-->!-->!-->!-->!-->…
चीनका लागि नेपाली राजदूतमा विष्णुकुमार श्रेष्ठ नियुक्त
काठमाडौं : चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार श्रेष्ठलाई राजदूतमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा!-->!-->!-->!-->!-->…
काठमाडौंका विभिन्न ५ स्थानमा हैजा पुष्टि, सतर्कता अपनाउन आग्रह
काठमाडौं : स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
बागबजारमा दुईजना, डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एक/एक जना बिरामी भेटिएको इपिडिमियोलोजी!-->!-->!-->…