मेलम्चीमा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं : सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ । गुम्थाङ, धाप, नकोटेलगायत धेरै ठाउँमा भारी वर्षाकाे मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह शुक्रबार बेलुकाभन्दा!-->!-->!-->…
पाँचथरमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता
काठमाडाैं : अविरल वर्षाका कारण पाँचथरमा पहिराेले एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।
जिल्लाकाे फालेलुङ गाउँपालिका-७ विहीदिनका रूपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रूपलालसहित तीन जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा उनकी!-->!-->!-->!-->!-->…
४० वर्ष कटेका एकल महिलाहरुलाई पनि सामाजिक सुरक्षा भत्ता
काठमाडौं : ४० वर्ष उमेर व्यतीत गरी एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।
शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन!-->!-->!-->…
जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि कार्यालयमै कालोमोसो
काठमाडौं : नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई अभद्र व्यवहार गरेको छ ।
शुक्रबार उनकै कार्यकक्षमा पुगेर विद्यार्थीहरुले!-->!-->!-->…
एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत भारत निर्यात
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ ।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९!-->!-->!-->…
प्रचण्ड र राजेश हमालबीच भेटवार्ता
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र अभिनेता राजेश हमालबीच शुक्रबार भेटवार्ता भएको छ ।
दाहाल निवास खुमलटारमा भेटमा दाहाल र हमालबीच राष्ट्रिय राजनीतिबारे कुरा भएको बताइएको छ ।
चलचित्र विकास बोर्डको!-->!-->!-->!-->!-->…
केयुकेएल र ट्यांकरले वितरण गर्ने पानीमा हैजाको जीवाणु
काठमाडौं : काठमाडौं उपत्यकामा वितरण हुँदै आएको खानेपानी सिधै पिउनयोग्य नरहेको भेटिएको छ ।
टयांकर र काठमाडौं उपत्यका खानेपानी लिमिटेड ‘केयुकेएल’ले वितरण गर्दै आएको खानेपानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको हो ।
पानीको!-->!-->!-->!-->!-->…
चीनले हङकङलाई आफ्नो अधिनमा ल्याएको २५ वर्ष पूरा
एजेन्सी : चीनले हङकङलाई आफ्नो अधिनमा ल्याएको शुक्रबार २५ वर्ष पूरा भएको छ । बेलायतले ९९ वर्षसम्म आफु मातहत राखेको हङकङ सन् १९९७ मा चीनले पुनः अधिनमा ल्याएको थियो ।
चीन मातहत आएको दिनको स्मरणमा हङकङमा शुक्रबार रजत महोत्सव कार्यक्रम!-->!-->!-->…
काठमाडौं महानगरभित्रका क्षेत्रमा भिख माग्न निषेध
काठमाडौं : काठमाडौं महानगरभित्रका क्षेत्रमा भिख माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक सुचना प्रकाशित गरेर महानगर क्षेत्रभित्रका माग्न निषेध गरिएको जानकारी दिएको हो ।
नगरका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी!-->!-->!-->…
स्वास्थ्य मन्त्रालयको अस्पतालहरुलाई निर्देशन : विपद्का घटनाको प्रतिकार्यका लागि तयार रहनू
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद् तथा महामारीलगायत घटनाको प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राख्न पनि मन्त्रालयले देशभरका सबै अस्पतालाई निर्देशन!-->…