एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभा शुरु हुँदै

संयुक्त राज्य अमेरिका (जीएनएन) : अमेरिकाको -याले मेरिएट सिटी सेन्टर, नर्थ क्यारोलिनामा जुलाई ३–४ तारिख गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गर्न गइरहेको ११औँ वार्षिक साधारणसभाको संपुर्ण तयारी

एमालेद्वारा चुनावको अन्तर्घात छानविन गर्न समिति गठन, समितिलाई कारबाहीको पनि अधिकार

काठमाडौं : नेकपा एमालेले स्थानीय चुनावमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएपनि अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ । आइतबार बसेको सचिवालय बैठकले पार्टीभित्रैबाट भएका अन्तर्घात तथा अराजकताका घटनाहरूको छानविन र कारबाहीका लागि

बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटियो : अर्थ मन्त्रालय

काठमाडौं : अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको बताएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज

विपद्का घटनाबाट साढे दुई महिनामा १०१ जनाको मृत्यु, ११ वर्षमा २६ सय बढीले गुमाए ज्यान

काठमाडौं : विपद्का घटनामा परी पछिल्लो साढे दुई महिनाको अवधिमा नेपालमा १०१ जनाले ज्यान गुमाएका छन् । २०७९ वैशाख १ गतेदेखि असार १८ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरुको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा

बैठक लम्ब्याएर भएपनि पदाधिकारी टुंग्याउन माओवादी नेतृत्वलाई दबाब

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा सहभागीहरुले नेतृत्वलाई पदाधिकारीको विषय टुंगो लगाउन दबाब दिएका छन् । बैठकमा सहभागी नेताहरुले बैठक लम्ब्याएर भए पनि पदाधिकारी टुंगो लगाउनुपर्ने माग राखेका हुन् ।

एसपीपी अस्वीकार गर्ने पत्र अमेरिकालाई पठाउनै बाँकी छ : परराष्ट्र मन्त्रालय

काठमाडौं : परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको एसपीपीमा सहभागी नहुने विषयमा अमेरिकालाई पत्र पठाउन बाँकी नै रहेको बताएको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरु, प्रचण्डले प्रस्तुत गरे ९ एजेण्डा

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक काठमाडौंमा शुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९ वटा एजेण्डा प्रस्तुत गरेका छन् । बैठकको पहिलो एजेण्डामा शहीदहरुप्रति श्रद्धान्जली, दोस्रो केन्द्रीय

आफूलाई कारबाही गर्ने ५ नेतालाई वामदेव गौतमले गरे निष्कासन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानमा विवाद चुलिएको छ । पार्टीको एक समूहले संयोजक वामदेव गौतमलाई नै पार्टीबाट निष्कासन गरेको घोषणा गरेपछि विवाद चुलिएको हो । शनिबार युवराज सफल सहित चार दलको समूहले गौतमलाई नै

बुद्धनगरस्थित केएमसी स्कुलमा एक कर्मचारी मृत फेला, परिवारले उठाउन मानेनन् शव

काठमाडौं : काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुलमा सोही स्कूलकी एक कर्मचारी मृत अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार केएमसी स्कूलमा क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका- ८, मेच्छे स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी

ईश्वर पोखरेलको निर्वाचन क्षेत्रबाट रञ्जु दर्शना चुनाव लड्ने

काठमाडौं : विवेकशील साझा पार्टी छाडेर स्वतन्त्र भएकी नेतृ रञ्जु दर्शनाले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिने बताएकी छन् । काठमाडौं क्षेत्र नं ५ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर