अविरल वर्षपछि मुम्बईका धेरै क्षेत्र जलमग्न

एजेन्सी : भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ । भारतको मौसम विभागले शहर र यसका

बाजुराको बूढीगंगामा पुनः मतदान जारी, सुरक्षा व्यवस्था कडा

काठमाडौं : बाजुराको बूढीगंगा नगरपालिकामा स्थानीय चुनावका लागि पुनः मतदान शुरु भएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय

बेलायतमा राजनीतिक संकटः प्रधानमन्त्री जोनसन भन्छन्- राजीनामा दिन्नँ

एजेन्सी : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट थप पाँच जना कनिष्ठ मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएपछि राजीनामा दिने टोरी सांसदको संख्या २७ पुगेको छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि

खराब ब्याटिङका कारण नेपाल क्यानडासँग पराजित

काठमाडौं : खराब ब्याटिङका कारण नेपाल घरेलु टोली क्यानडाविरुद्धको एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ । बुधबार राति किङ सिटी स्टेडियममा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो । नेपालका

हवाई भाडा बढ्यो, कहाँ जान कति भाडा ?

काठमाडौं : वायुसेवा कम्पनीले हवाई भाडा पुनः बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् । अब काठमाडौंबाट सबैभन्दा लामो रुटमा चल्ने आन्तरिक जहाजको भाडा १७ हजार २५ रुपैयाँ कायम गरिएको छ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर २ गते गर्न आयोगको प्रस्ताव

काठमाडौं : निर्वाचन आयोगको टोलीले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्न प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री

नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि

काठमाडौं : नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा दुई वटा नुमनामा ‘बीए फाइभ’

अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । नयाँ बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको आरोप र अर्थ मन्त्रालयस्थित सीसीटीभी क्यामराको फुटेज मेटिएको विषयमा संसदीय छानविन समिति गठन भएपछि उनले संसदलाई सम्बोधन

अर्थमन्त्री विवादमा संसदीय छानविन समिति बनाउनुपर्छ : कांग्रेस उपसभापति खड्का

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विवाद तत्काल छानविन गर्न माग गरेका छन् । सामाजिक संजालमार्फत उनले बजेट निर्माणका बेला अनधिकृत व्यक्तिलाई सहभागी गराएको विषयमा विवादित बनेका

बेलायतका अर्थ र स्वास्थ्यमन्त्रीले दिए राजीनामा

एजेन्सी : बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् । बोरिस जोनसन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।राजीनामा घोषणा गर्दै अर्थमन्त्री सुनकले सरकार