सरकारको कार्यशैलीबारे शेखर कोइराला समूहले कांग्रेस केन्द्रीय समिति बैठकमा समीक्षा गर्ने

काठमाडौं : सत्तारुढ नेपाली कांगेसको शेखर कोइराला पक्षले सोमबारबाट शुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने भएको छ । आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले पार्टी

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौंमा

काठमाडौं : चार दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार विहान काठमाडौं आइपुगेका छन् । आठ सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै उनी आज काठमाडौं आएका हुन् । नेपाल

बूढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

काठमाडौं : बाजुराको बूढीगंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका हुन् । मेयरमा विजयी भएका एमालेका बानियाँले ४ हजार ७७७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी

असार लागेपछि विकास खर्च ह्वात्तै बढ्यो

काठमाडौं : चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४५ प्रतिशत बजेट खर्च गरेको लुम्बिनी प्रदेश सरकारले असार महिनाको पछिल्लो तीन सातामा मात्रै करिब ५ अर्ब खर्च गर्‍यो । चालु आर्थिक वर्ष २०७८/७९ सकिन केही दिन मात्रै बाँकी छ । प्रदेश सरकारले

श्रीलंका संकट : राष्ट्रपति गोटाबायाले राजीनामा दिने

एजेन्सी : अभूतपूर्व आर्थिकसंकट बीच महिनौंदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने भएका छन् । सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ । यसअघि

मुस्लिम समुदायले बकर ईद मनाउँदै

काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा

तुलसीको बिरुवा सारेर हरिशयनी एकादशी मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

श्रीलंकाका राष्ट्रपतिको निवासमा प्रदर्शनकारीको आक्रमण, राष्ट्रपति गोटाबाया आवास छाडेर सुरक्षित…

एजेन्सी : प्रदर्शनकारीहरुले राष्ट्रपति निवास घेराउ गरेपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्ष निवास छाडेर सुरक्षित स्थानतर्फ गएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोलम्बोस्थित राजापाक्षको निवास प्रदर्शनकारीहरुले

निर्वाचनमा भएको अन्तरघातको छानविन गर्न माओवादीले बनायो ३ सदस्यीय समिति

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तरघात भएको भन्दै छानविन गर्न समिति बनाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी सिमिति बैठकले चुनावमा भएको अन्तर्घातको विषयमा

बेलायत नेपालको महत्वपूर्ण विकास साझेदार :  प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्वपूर्ण विकास साझेदार भएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल पत्रकार महासंघ युकेको स्थापनाको दश वर्ष पूरा भएको अवसरमा एक सन्देश दिदैै दुई मुलुकसँग दुई