नेपाल टी-२० लिग खेल्ने चार टिमको नाम र मालिकको घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० लिग खेल्ने चार वटा टिमको नाम र टिम मालिकको नाम घोषणा गरेको छ । क्यानले सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग खेल्ने चार वटा टिम र टिम

प्रदेश र संघको चुनावमा पनि गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले आमनिर्वाचनमा पनि पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय समितिको बैठकले पाँच वर्ष स्थिर सरकार दिनका लागि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो । स्थिर

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर एआईजी पूजा सिंहमार्फत पोखरेलले महानिरीक्षक धीरजप्रताप सिंहसमक्ष राजीनामा पत्र बुझाएर

प्रदीप ज्ञवाली भन्छन्- कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला

काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन् । आज काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रियामा उनले कालो धनलाई सेतो

अमेरिकाको मलमा गोली चल्यो, ३ जनाको मृत्यु

एजेन्सी : अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको सो हमलामा अन्य तीन जना घाइते भएका छन् । ‘आइतबार साँझ ग्रीनवुड पार्क मलमा सामूहिक गोलीबारी भएको छ’, ’ ग्रीनवुड,

चिकित्सा शिक्षाको शुल्क वृद्धि, उपत्यका बाहिर एमबीबीएस पढ्न ४५ लाख

काठमाडौं : चिकित्सा शिक्षाको शुल्क वृद्धि भएको छ । राष्ट्रिय चिकित्सा आयोगले सूचना जारी गरी शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह, स्नातकोत्तर तह र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा नयाँ शुल्क निर्धारण गरेको जनाएको हो

२७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खाोप लगाइँदै

काठमाडौं : कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई सोमबारदेखि दोस्रो मात्रा खोप दिइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई

नयाँ आर्थिक वर्ष २०७९/८० शुरु, नयाँ बजेट कार्यान्वयनमा

काठमाडौं : आइतबारदेखि नयाँ आर्थिक वर्ष २०७९/८० शुरु भएको छ । आर्थिक वर्षको शुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन् । सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले

फेरि ब्याटिङ नचल्दा नामिबियासँग हार

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियाले प्रस्तुत गरेको दुई सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा मात्र एक सय ३७

अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना

काठमाडौं : काठमाडौं महानगरमा आइतबारदेखि फोहोर वर्गीकरण गरेर मात्र संकलन गरिने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने छ । सूचनामार्फत महानगरले सम्भव भएसम्म