काठमाडौं महानगरपालिकाले एक हप्ता फोहोर नउठाउने

काठमाडौं : काठमाडौं महानगरपालिकाले एक हप्ताका लागि फोहोर नउठाउने भएको छ । महानगरले एक सूचनामार्फत बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेकाले ७ दिनका लागि सवारी साधन नचलाउन आग्रह गरिएको

युरोपेली देशहरुलाई ग्यासको प्रयोग १५ प्रतिशतसम्म कटौती गर्न युरोपेली आयोगको आग्रह

एजेन्सी : युरोपेली आयोगले युरोपेली देशहरूलाई ग्यासको प्रयोग १५ प्रतिशतसम्म कटौती गर्न आग्रह गरेको छ । रुसी ग्यास आपूर्ति रोकिन सक्ने चिन्ताबीच आयोगले त्यस क्षेत्रका देशहरूलाई अगस्टदेखि मार्चसम्म ग्यासको प्रयोग कम गर्न आग्रह गरेको

एमालेले महँगीविरूद्ध साउन १६ गते राजधानीमा जनप्रदर्शन गर्ने

काठमाडौं : नेकपा (एमाले) ले चर्को महँगीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्ने भएको छ ।  एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले महंगीविरूद्ध यही साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको हो । पार्टीका स्थायी

मंसिरमा गर्नुपर्ने चुनाव सार्ने षड्यन्त्र भइरहेको छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले विभिन्न बहाना बनाएर मंसिरको चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । एमाले वाग्मती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले दबाबका कारण स्थानीय तहको चुनाव

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

एजेन्सी : श्रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन् । नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् । राष्ट्रपतिका लागि तीन जना उम्मेदवार प्रतिष्प्रर्धामा थिए । २२५ सदस्यीय सदनमा

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै दासानायकेले राजीनामा दिएको जानकारी दिएका हुन् । स्कटल्यान्ड जानुअघि नेपाल क्रिकेट संघ क्यान

नेपालमा ओमिक्रोनको उपप्रजाति तीव्र गतिमा फैलँदै

काठमाडौं : निकै संक्रामक मानिएको ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ नेपालमा तिब्र रुपमा फैलिएको छ । अहिलेसम्मकै कोरोना भेरिएन्टमध्ये छिटो फैलिने मानिएको यो उपप्रजातिका कारण केही दिनयता संक्रमितको संख्या बढेको छ । भारतमा

कहाँ पुग्यो अर्थमन्त्रीमाथिको छानविन ?

काठमाडौं : बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानविन गर्न गठित समितिको बैठक मंगलबार पनि बस्दैछ । समितिले मंगलबारदेखि सीसीटीभीसँग सम्बन्धित विज्ञसँग छलफल गर्दैछ । झन्डै सात दिन लगातार सक्रिय भए पनि समितिले अनधिकृत व्यक्ति

युरोपमा अत्याधिक गर्मी, डढेलोले हजारौं मानिस विस्थापित

एजेन्सी : युरोपका अधिकांश मुलुकहरु उच्च तापमानको मारमा परेका छन् । बढदो तापक्रमसँगै जंगलमा लागेको डढेलोले फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसमा हजारौं मानिस विस्थापित भएका छन् । फ्रान्सको जंगलमा लागेको डढेलोका कारण ३० हजार मानिस विस्थापित

जोनसन सरकार विश्वासको मत लिन सफल

एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ । चुनाव गराउनबाट बच्न सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले मन्त्रीहरूको समर्थनमा मतदान गरेका हुन् । संसदमा भएको मतदानमा ३ सय ४९