साफ यु-२० : नेपालको विजयी शुरुवात, माल्दिभ्स ४–० ले पराजित
काठमाडौं : नेपालले साफ यु-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलले पराजित गरेको हो ।
नेपाललाई सहज जित दिलाउन!-->!-->!-->!-->!-->…
नागरिकता विधेयक राष्ट्रियसभामा पेश, सांसदहरको विभिन्न प्रश्न र आशंका
काठमाडौं : राष्ट्रिय सभाको बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ टेबुल भएको छ ।
सोमबार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता पहिलो!-->!-->!-->…
भारतीय राषट्रपति मुर्मुले लिइन् शपथ
काठमाडौं : भारतको १५ औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मुले सर्वोच्च संवैधानिक पदको शपथ ग्रहण गरेकी छिन् ।
द्रौपदी मुर्मुलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश एनभी रमानाले शपथ गराएका हुन् ।
शपथ समारोहमा पूर्वराष्ट्रपति!-->!-->!-->!-->!-->…
पैसा खर्च नगरी चुनाव जित्ने अवस्था छैन, यो प्रणालीले देश नै खतरामा : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको निर्वाचन प्रणालीले गणतन्त्र र देशलाई नै खतरामा पारेको बताएका छन् ।
नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले!-->!-->!-->…
कर्णाली प्रदेशसभा सुचारु हुने, माओवादीको माग सम्बोधन गर्न मुख्यमन्त्री तयार
सुर्खेत : साउन ३ गतेदेखि अवरुद्ध कर्णाली प्रदेशको प्रदेशसभा सोमबारदेखि सुचारु हुने भएको छ ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र र सरकारको नेतृत्व गरिरहेको कांग्रेसबीच देखिएको असहमति पटकपटकको छलफलपछि समाधान भएको छ ।
!-->!-->!-->!-->…
अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु
अछाम : पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका दुई भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुुनेमा अमरका २५ वर्षका भाइ वीरेन्द्र, १५ वर्षका छोरा संविधान र ४५!-->!-->!-->…
क्यालिफोनियामा डढेलोको कारण ६ हजार जनालाई सुरक्षित क्षेत्रमा लगियो
एजेन्सी : अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलोका कारण ६ हजार मानिसलाई खाली गरिएको छ । राज्यको योसेमिटी राष्ट्रिय निकुञ्जनजिकै तीव्र रूपमा डढेलो फैलिएपछि मारिपोस काउन्टीमा आपत्कालसमेत घोषणा गरिएको छ।
आगो नियन्त्रण गर्न २ हजार!-->!-->!-->…
”नेपाल हाउस बेल्जियम” अवसर र चुनौती
सुबास भट्ट , ब्रुसेल,
बेल्जियममा नेपालीहरुको उपस्थिति सन् १९९० को आसपास देखि सुरु भएको देखिन्छ। तत्कालिन समयमा अत्यन्त न्यून संख्यामा रहेका नेपालीहरु आज सम्म आइपुग्दा झन्डै ६००० (NRNA बेल्जियमको २०२० सर्बे बाट) भन्दा धेरै पुगिसकेका छन!-->!-->!-->…
नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी
काठमाडौं : नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् ।
अनिता बिन्दुलाई पराजित गर्दै लम्साल अध्यक्षमा निर्वाचित भएका हुन् ।
विन्दु संस्थापन र लम्साल इतर पक्षवाट अध्यक्षको उम्मेदवार बनेका थिए ।
महासचिवमा!-->!-->!-->!-->!-->!-->!-->…
सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ ।
मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा नेपालको पर्यटन विकांसका लागि भ्रमण दशकका रुपमा मनाउन लागिएको जानकारी!-->!-->!-->…