खोटाङमा ६ म्याग्निच्युडको भूकम्प (फोटोफिचर)

0

खोटाङ : खोटाङमा आइतबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ । 

साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । अहिलसम्म मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिए । 

उक्त भूकम्पले केही घरमा क्षति पुगेको छ । क्षतिसम्बन्धी जानकारी लिने क्रम भइरहेको प्रजिअ सेडाईले जानकारी दिए । 

भूकम्पको केन्द्रविन्दु स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् । 

No description available.
No description available.
No description available.
No description available.
No description available.
Leave A Reply

Your email address will not be published.