देशभर भ्रष्टाचारविरुद्ध राप्रपाको कालोपट्टीसहित प्रदर्शन
काठमाडौं : राप्रपाले काठमाडौंसहित देशभरका सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ । बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन भएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग!-->…
अमेरिकी ड्रोन हमलामा अलकायदाका प्रमुख जवाहिरी मारिए
एजेन्सी : अमेरिकाको ड्रोन हमलामा अलकायदाका नेता अयमान अल जवाहिरीको मृत्यु भएको छ ।
अफगानिस्तानको राजधानी काबुलमा आइतबार सीआईएले गरेको प्रतिआतंकवाद कारबाहीमा उनको मृत्यु भएको राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन्।
अधिकारीहरूका!-->!-->!-->!-->!-->…
नागको पूजा अर्चना गरी घरको मूलढोकामा टाँसेर नाग पञ्चमी मनाइँदै
काठमाडौं : नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।
श्रावण शुक्ल पञ्चमीका दिन यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट!-->!-->!-->…
काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला
काठमाडौं : काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन् ।
गोरखा घर भइ तारकेश्वर नगरपालिका दुई काभ्रेस्थली, पदमसालका दिनेश पाण्डेको घरमा पाण्डेसहित श्रीमती र छोराछोरी मृत फेला परेका हुन् ।
४१ वर्षीय दिनेश, ३९!-->!-->!-->!-->!-->…
महँगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको!-->!-->!-->…
विप्लव र प्रकाण्डसहित नेकपाका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव', खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'सहित नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ललितपुर जिल्ला अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना लगायतका मुद्दामा पक्राउ!-->!-->!-->…
२ वर्षपछि न्युजिल्याण्डको अन्तर्राष्ट्रिय सीमा पूर्णरुपमा खुला
एजेन्सी : कोरोना भाइरस नियन्त्रणको लागि बन्द गरिएको न्युजिल्याण्डको अन्तर्राष्ट्रिय सीमा पूर्णरुपमा खुला गरिएको छ ।
सन् २०२० को मार्चमा बन्द गरिएको सीमा आजबाट पूर्णरुपमा खुला गरिएको हो ।
न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा!-->!-->!-->!-->!-->…
पहिरोले पुरिँदा पोखरामा एकको मृत्यु, एक घाइते
पोखरा : पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका–६, डिहिकोपाटनमा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन्।
अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको कच्ची घरको कोठा भत्किँदा २६ वर्षीय सन्तोष सुनारको!-->!-->!-->…
एमालेले आज महँगी तथा भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै
काठमाडौं : नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ। वसन्तपुरबाट दिउँसो दुई बजे शुरु हुने विरोेध र्यालीले शहरका विभिन्न भाग परिक्रमा गर्नेछ ।
र्यालीमा पार्टीका नेता, उपत्यका विशेष प्रदेश!-->!-->!-->…
प्रा. सूर्य सुवेदीलाई हल विश्वविद्यालयद्वारा महाविद्यावारिधि प्रदान
लण्डन : बेलायतको हल विश्वविद्यालयले प्रा. डा. सूर्य प्रसाद सुवेदीलाई मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ। प्रा. सुवेदीलाई सन् २०२० मा उक्त विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गर्ने घोषणा गरे पनि कोभीडको कारणले गत दुइ वर्ष!-->…