इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति

एजेन्सी : इजरायल र प्यालेस्टाइनी लडाकूहरू बीच युद्धविरामको सहमति भएको छ । तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको ज्यान गएपछि बल्ल दुवै पक्ष युद्धविरामका लागि सहमत भएका हुन् । प्यालेस्टाइन इस्लामिक जिहाद ‘पीआईजे’का लडाकुहरूले इजिप्टका

प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका थोरै

राष्ट्रियसभा बैठक बस्दै, विषयगत समितिका सभापति निर्वाचनको मिति तोकिने

काठमाडौं : राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुने बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा

नेपाली जनसम्पर्क समिति साईप्रसको सभापतिमा पुष्पा मिश्र,

दिनेश गौतम, साइप्रस, युरोपियन देश साईप्रसमा नेपाली काङ्रेस पार्टिको शुभेक्छुक संस्था नेपाली जनसम्पर्क समिति साईप्रसको सभापतिमा पुष्पा मिश्र सर्बसम्मत रुपमा चयन हुनुभएको छ । जससको साइप्रसको आज आईतवार भर्चुवल एवमं भौतिक रुपमा भएको

प्रतिनिधिसभा बैठक आज बस्दै, जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजे शुरु हुनेछ । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया शुरु हुँदै

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया शुरु गर्ने भएको छ । दल दर्ताका लागि साउन ३१ सम्मको समय तोकिएको आयोगले जनाएको छ । दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र

माओवादी अध्यक्ष प्रचण्ड जापानमा

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुगेका छन् । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई

थाइल्यान्डको नाइटक्लबमा आगलागी, १४ जनाको मृत्यु

एजेन्सी : दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् । स्थानीय समयअनुसार शुक्रबार एक बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा

भारी वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीको बहाव बढ्यो

काठमाडौं : भारी वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीको बहाव बढेको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न वडाहरूमा बाढी बढेपछि सुरक्षा सतर्कता अपनाइएको छ । मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङका अनुसार

अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सुन र मोबाइल सहित २ जना पक्राउ,

श्रावण २० काठमाडौ , प्रहरीले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट ५० ग्राम सुन र ६ थान मोबाइल सहित दुईजनालाई पक्राउ गरेको छ। अवैध रुपमा भन्सार छली ल्याएको बेरुवा सुनको औँठी ५० ग्राम र ६ थान (आइफोन) मोबाइल सेट सहित पक्राउ गरेको हो।