प्रतिनिधिसभाको आजको बैठक स्थगित

0

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका बैठक कारण स्थगित भएको हो ।

आज गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

तर सोमबारको बैठक पनि शोक प्रस्ताव पारित गरेर स्थगित हुने बताइएको छ ।

शनिबार राति साढे ९ बजे काँग्रेस नेता गिरिको निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.