नागरिकता विधेयकमाथि छलफल : जनमत विभाजित गर्ने काम नगर्न एमालेको आग्रह
काठमाडौं : प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफल भइरहेको छ ।
उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रस्तावलाई जारी!-->!-->!-->…
नागरिकता संशोधन विधेयक फिर्ता गरिएकोमा एनआरएन असन्तुष्ट, चाँडो लागू गर्न आग्रह ,
काठमाडौँ (जीएनएन) - नागरिकता संशोधन विधेयक जति सक्दो चाँडो लागू गर्न गैरआवासीय नेपालीहरुले माग गरेका छन्।
संघीय संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’!-->!-->!-->!-->!-->…
हर्क साम्पाङले सार्वजनिक गरे अहिलेसम्म गरेका कामको विवरण
काठमाडौं : सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफू निर्वाचित भएपछि अहिलेसम्म गरेका कामको विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले १३ बुँदामा विवरण सार्वजनिक गरेका हुन् ।
उनले नेपालमा श्रम संस्कृतिको क्रान्ति!-->!-->!-->…
अफगानिस्तानको कावुलस्थित एक मस्जिदमा विस्फोट, ३५ जनाको मृत्यु
एजेन्सी : अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको भयंकर विस्फोटमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।
अस्पताल भर्ना गरिएकाहरुमा पाँच जना बालक समेत रहेका छन् । बुधबार साँझको प्रार्थना भइरहेको बेला काबुलको!-->!-->!-->…
पोर्चुगलमा भित्रियो तीजको रौनक: नारी, महिला र चितवन समाजद्धारा छुट्टाछुट्टै कार्यक्रमको आयोजना,
छविलाल बगाले
लिस्वन ।
स्वदेश सँगै प्रवासमा पनि हिन्दू महिलाको प्रमुख चाड तीजको रौनक सुरु भएको छ । प्रवासमा रहेका नेपाली महिलाले तीज पर्व भव्य रुपमा मनाउने तयारी गरेका हुन् ।
रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि!-->!-->!-->!-->!-->…
दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
दार्चुला : दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनमा अन्य चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था!-->!-->!-->…
माओवादीले बिहीबार पदाधिकारी टुंग्याउने
काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ ।
आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीवार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने!-->!-->!-->…
वामदेव गौतम र बाबुराम भट्टराई माओवादीको चिह्नबाट चुनाव लड्ने
काठमाडौं : नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने स्वीकृत गरेको छ ।
पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा!-->!-->!-->…
भारतमाथि फिफाको प्रतिबन्ध
काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि अनिश्चितकालिन प्रतिबन्ध लगाएको छ ।
भारतीय फुटबल निकाय अल इन्डिया फुटबल फेडेरेसन ‘एआइएफएफ’ मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले प्रतिबन्ध लगाएको हो ।
फिफाको प्रतिबन्धसँगै!-->!-->!-->!-->!-->…
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदै
काठमाडौं : मंसिर चार हुने गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदैछ ।
आयोगले निर्माण गरेको कार्यतालिका अनुसार दल दर्ताको समय आज सकिन लागेको हो । आयोगले निर्वाचनका लागि साउन १९ गतेवाट दल दर्ता सुरु!-->!-->!-->…